Tag - नेप्से

मार्केट/कर्पाेरेट

३३ प्रतिशतले घट्यो ब्रोकर कमिशन

काठमाडौं।विवादको रुपमा रहेको ब्रोकर कमिशन घटेको छ । स्रोतका अनुसार धितोपत्र बोर्डले आज ब्रोकर कमिशन ३३ प्रतिशतले घटाएको बुझिएको छ। यसबारे थप जानकारी आउन भने बाकी छ।
हिजो मात्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपाल...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

चार कम्पनीको बोनस शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार चार ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ। नेप्सेले एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक र आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

साताको अन्तिम दिन सेयर बजारमा २९ अंकको करेक्सन

काठमाडौं । बिहीबारको सेयर बजार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) २९.८३ प्रतिशतले घटेर २ हजार ३८ दशमलव ८३ विन्दुमा ओर्लिएको हो । आज बजारमा ५ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ।
बजारमा आज १ सय ७४ वटा...

बांकी पढ्नुहोस्
बैंक / बित्त

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं, २७ असोज। शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुगेको छ।
यस्तै सेन्सेटिभ परिसूचक २.७६ विन्दुले घटेर २४९.१७ मा झरेको छ।...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

‘प्रविधिमैत्री बजारले लगानीकर्ताहरुलाई आकर्षित गरेको छ’ : नेप्से 

काठमाडौं, ७ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमूख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको पच्चीस वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मन्दा यो अझै बाल्यावस्थामा नै रहेको बताएका छन् ।
 
पोखरामा...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

नेप्सेमा ६ अङ्कको वृद्धि

काठमाडौं, ५ असार । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।  आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करीब ६ अङ्कले वृद्धि भएको छ ।
नेपाल...

बांकी पढ्नुहोस्
बैंक / बित्त

नेप्सेमा ९ अङ्कको पहिरो

काठमाडौं, २१ माघ । धितोपत्र बजारमा सोमबार पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

स्टक एक्सचेञ्जले भन्यो- शेयर बिक्रीमा अग्रिम रकम नलिनु

काठमाडौं, १७ माघ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ ।
धितोपत्र खरिद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री...

बांकी पढ्नुहोस्
बैंक / बित्त

घट्यो नेप्से

काठमाडौं, १५ माघ । धितोपत्र बजारमा मङ्गलबार पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.८९ बिन्दुले घटेर एक हजार १६०.९९ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने...

बांकी पढ्नुहोस्
विजनेस

नेप्सेमा दोहोरो अङ्कको पहिरो

काठमाडौं, १३ माघ । धितोपत्र बजारमा आइतबार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ११.८४ बिन्दुले घटेर एक हजार १६०.९३ बिन्दुमा झरेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार...

बांकी पढ्नुहोस्