Tag - नेपाल सरकार

विकास/निर्माण

रेल किन्न भारतलाई ८५ कराेड

काठमाडौं, २५ असार । नेपाल सरकारले दुईवटा रेल खरिदका लागि भारत सरकारलाई ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँ निकासा गरेको छ। जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) खरिद प्रक्रियाअनुसार सरकारले डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेलका...

बांकी पढ्नुहोस्
विकास/निर्माण

अघि बढ्यो मेलम्ची आयोजना : के-के छन् बाँकी काम ?

काठमाडौं। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम अब सुचारु भएको छ। केही महिनादेखि ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालय अन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य...

बांकी पढ्नुहोस्
सरकार

खानेपानी विदेश निर्यातका लागि सरकारकाे गृहकार्य तीव्र

काठमाडौं, २ असार । नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको छ । खानेपानी विभागले गरेको एक अध्ययनबाट ती क्षेत्रको पहिचान भएको हो ।
विभागले ‘बेबी वाटर’ भनिने नेपालको हिमनदी र...

बांकी पढ्नुहोस्
सरकार

प्रधानमन्त्री ओलीले बोलाए उपत्यकाका सांसदको बैठक

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे परामर्श तीव्र बनाएका छन् ।
एक साताकाे युरोप भ्रमण सकेर स्वदेश फर्किएसँगै प्रधानमन्त्री ओलीले विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिक्रिया दिँदै...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सरकारले गरेका राम्रा कामको प्रचार गरौं : माधव नेपाल

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताएका छन्। उनले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले...

बांकी पढ्नुहोस्
बैंक / बित्त स्पेशल

बजेट अनुसार कति बढ्यो प्रहरीको तलब ? (सूचीसहित)

काठमाडौं, १६ जेठ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक (सरकारी) कर्मचारीको तलब १८ देखि २० प्रतिशतले वृद्धि गरेको छ।
सरकारले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० र राजपत्रांकित श्रेणीका कर्मचारीको १८ प्रतिशत तलब...

बांकी पढ्नुहोस्
समाज

खानेपानीको क्षेत्रमा ४३ अर्ब ४६ करोड विनियोजन

काठमाडौं, १६ जेठ । नेपाल सरकारले केही वर्ष भित्रै अधिकांश नेपालीलाई आधारभूत खानेपानी सेवाको पहुँच पुर्‍याउने गरी खानेपानी तथा सरसफाइका कार्यक्रम अघि बढाएको छ।
आगामी आर्थिक वर्ष ०७६\७७ का लागि विनियोजित बजेट प्रस्तुत गर्दै...

बांकी पढ्नुहोस्
बैंक / बित्त स्पेशल

नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेट (पूर्णपाठ)

प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚ राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚
नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७7 को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस...

बांकी पढ्नुहोस्
स्वास्थ्य

अब गर्भवती तथा सुत्केरीलाई उपचार गराउँदा शुल्क नलाग्ने

काठमाडौं, १५ जेठ। नेपाल सरकारले अब गर्भवती तथा सुत्केरीलाई उपचार गराउँदा शुल्क नलाग्ने जनाएको छ। उद्धार गरेर ल्याइएका गर्भवती तथा सुत्केरीलाई विभिन्न अस्पतालमा गएर उपचार गराउँदा शुल्क नलाग्ने जनाएको हो।
प्रदेश नं. १ को...

बांकी पढ्नुहोस्
बैंक / बित्त

लाेकप्रिय बजेट ल्याइँदै : के-के छन् नयाँ कार्यक्रम ?

काठमाडौं : आगामी आर्थिक वर्षका लागि संघीय सरकारको बजेट बुधबार संसद्मा प्रस्तुत हुँदैछ। दुई तिहाइ जनमतसहितको सरकारको पहिलो बजेटले जनतामा उत्साह जगाउन नसकेको तथा पार्टी घोषणापत्रलाई नै बेवास्ता गरेको भन्दै आलोचना भएपछि...

बांकी पढ्नुहोस्