काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने तयारी गरेको छ। त्यसको लागि तीव्रताको साथ काम अघि बढेको जनाएको छ।
प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै व्यावसायिक हिसाबले...
Tag - नेपाल दूरसञ्चार प्राधिकरण
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो कार्यालय राष्ट्रिय नाचघर जमलमा सार्ने भएको छ। हाल कमलादीमा रहेको प्राधिकरणको कार्यालय अब जमल सार्न लागेको हो। प्राधिकरणबाट हुने सबै कामहरु आगामी बैशाख २ गतेदेखि राष्ट्रिय...
काठमाडौं। विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै...
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ प्रवक्ता र सहप्रवक्ता नियुक्त गरेको छ। प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सन्तोष पौडेललाई दिइएको छ। प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका प्राधिकरणको स्तरीकरण महाशाखाका...
काठमाडौं। नेपालमा फोरजी मोबाइल ब्रोडब्यान्ड सेवा प्रयोग गर्नेको संख्या ६३ लाख नाघेको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआइएस प्रतिवेदनअनुसार फोरजी मोबाइल ब्रोडब्यान्डमा एनसेलको दबदबा कायम छ। प्राधिकरणको...
काठमाडौं, १२ असाेज। शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी...
काठमाडौं, ४ जेठ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ।
नेपालमा ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट...
काठमाडौं, २८ चैत । युवाहरु माझ निकै लोकप्रिय पब्जी खेल बन्द हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द...

