काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयर सर्किट लेभलमा कारोवार भएको छ। बुधबार ५ सय ८ मा झरेको शेयर मूल्य ५० रुपैयाँले बढेर आज ५ सय ५८ पुगेपछि सर्किट लेभल छोएको हो। अहिले ९.८४ प्रतिशतले वृद्धि भएर कम्पनीको...
Tag - नेपाल इन्फ्रास्ट्रक्चर बैंक
काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीवार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक रकमको शेयर कारोबार भइरहेको छ। कारोबारको २० मिनेटमा निफ्राको १४ करोड ४९ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको हो।
यस अवधिसम्म कम्पनीको शेयर...
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य २० मिनेटमै सकारात्मक सर्किटबाट नकारात्मक सर्किटमा गएको छ।
कारोबार शुरु भएको केहि मिनेटमै सकारात्मक सर्किटमा रहेको निफ्राको सयेर कारोबार शुरु भएको २० मिनेटमै...
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य सोमवार पनि १० प्रतिशतले वृद्धि भएको छ।
सोमवार यो समाचार पार्दाको समयसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६६० पुगेको छ। कम्पनीको शेयर मूल्य दोस्रो बजारमा कारोबारमा आएकै...
काठमाडौं। सूचीकृत भएपछि निरन्तर बढिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को बजार पुँजीकरण एक खर्ब नाघेको छ। आइतबारबाट कारोबार सुरु भएको बैकको सेयर मूल्य बिहीबार ४९ रुपैयाँ बढेर ५४६ रुपैयाँमा उक्लिएको छ।
सर्वसाधारणको ८...
विराटनगर। प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच वित्तीय सहकार्यका लागि समझदारी भएको छ।
सार्वजनिक-निजी साझेदारीका माध्यमबाट प्रदेशको पूर्वाधार विकासका...
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४५२ पुगेको हो। यो समचार तयार पार्दासम्म मार्केट डेप्थमा २६ लाख ५० हजार ९४३ कित्ता शेयर खरीद...
काठमाडाैँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई विकास बैंक उपसमूहबाट हटाएर अन्य उपसमूहमा सूचीकरण गरिएको छ। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार बैंकलाई विकास बैंक उपसमूहमा सूचीकरण गरेपनि साेमबार त्यहाँबाट हटाएर अन्य उपसमूहमा...
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको माथिल्लो रेञ्ज ३४० रुपेयाँबाट खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य पहिलो दिननै १० प्रतिशतले बढेको छ। सेयर मूल्य ३७४ रुपैयाँ पुगेको छ।
बैंकले गत बिहीबार २०...
काठमाडौं। भर्खरै आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको आम्दानी र खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको...

