Tag - नेपाली काङग्रेस

राजनीतिक दल

सभापतिमा फे‍री देउवालाई जिताउने विषयमा संस्थापन पक्षका केन्द्रीय सदस्यबीच छलफल

काठमाडौं। नेपाली काँग्रेसका संस्थापन पक्षका केन्द्रीय सदस्यबीच १४ औं महाधिवेशनका सन्दर्भमा छलफल भएको छ। नयाँ बानेश्वरको शान्तिनगरस्थित आनन्द इभेन्टमा संस्थापन पक्षका तेस्रो तहका नेताहरुबीच वर्तमान सभापति शेरबहादुर...

बांकी पढ्नुहोस्
राजनीति

वडा तहदेखि नै महिला र युवाको सहभागिता बढाउनुपर्नेमा काङ्ग्रेस नेताहरुकाे जाेड

काठमाडौँ।  नेपाली काँग्रेसका नेताहरूले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताएका छन्। लोकतान्त्रिक सचेतना अभियानले काठमाडौँमा आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र...

बांकी पढ्नुहोस्
राजनीति

जस्तोसुकै परिस्थितिमा पनि सहमती निर्माण गर्नुपर्ने पाैडेल समूहकाे निष्कर्ष

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिए सँगै नेताहरुले आ-आफ्नो समुहको भेला तथा बैठकहरुलाई तिव्रता दिएका छन्।
शुक्रवार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहको भेला काठमाडौंको एक पार्टी प्यालेसमा...

बांकी पढ्नुहोस्
राजनीति

सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने कवचका रूपमा प्रयोग गर्‍याे : काङ्ग्रेस

काठमाण्डाै। सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचका रूपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ। बिहीवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता...

बांकी पढ्नुहोस्
राजनीतिक दल

संसद् विघटनकाे विरुद्ध कानुनी र राजनीतिक दुवैरुपमा प्रतिरोध गर्ने काङ्ग्रेसकाे निर्णय

काठमाडाैँ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले गरेकाे संसद् विघटनकाे कदमका विरुद्ध कानुनी र राजनीतिक दुवैरुपमा प्रतिरोध गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवासमा शनिवार बिहान बसेको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीलाई विश्वासको मत नदिने, आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काङ्ग्रेसकाे निर्णय

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।शनिबार नयाँ बानेश्वरस्थिति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने काँग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने निर्णय गरेको छ। पार्टीसभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले...

बांकी पढ्नुहोस्
राजनीतिक दल

भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसके : कांग्रेस सभापति देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद उदांगो भएको दाबी गरेका छन्। सोमबार नविसंघको ५२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री...

बांकी पढ्नुहोस्