Tag - नेपाली कांग्रेस

राजनीतिक दल

चुनावको तयारी गर्न कांग्रेसका सभापति देउवाको निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि चुनाव हुने भएकोले तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

अविश्वासको प्रस्तावमा मतदान गरे पनि कांग्रेस सरकारमा सहभागी हुदैन : महामन्त्री कोईराला

नवलपुर। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले अविश्वासको प्रस्तावमा मतदान गरे पनि सरकारमा सहभागी हुन नहुने बताएका छन् ।
नेपाल प्रेस युनियनले शुक्रबार नवलपुरमा आयोजना गरेको सूर्यभक्त पतनादेवी स्मृति...

बांकी पढ्नुहोस्
राजनीतिक दल

भागरथी भट्टको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन काङ्ग्रेसको माग

काठमाडौँ। नेपाली कांग्रेसले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति मार्फत् अनुसन्धान तीव्र बनाउन र दोषी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपाका दुवै समूह : कांग्रेसलाई एउटा समूह बाग्मती र अर्को समूह प्रदेश १ मा मुख्यमन्त्री ‘दिन तयार’

काठमाडौं। नेपाली कांग्रेसका नेताहरूले आफूलाई बाग्मती र प्रदेश नं १ मध्ये एउटामा मुख्यमन्त्री दिन नेकपाका दुवै पक्ष तयार रहेको सङ्केत दिएको बताएका छन्। प्रचण्ड र माधव नेपाल समूहका एक नेताले पनि आफ्नो पक्षबाट कांग्रेससँग...

बांकी पढ्नुहोस्
राजनीतिक दल

संसद विघटनको कार्यमा देउवा पनि दोषी छन्ः कोइराला

विराटनगर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ढुलमुले चरित्र परित्याग गरेर नेपाली काँग्रेस प्रतिगमनविरुद्धको आन्दोलनमा एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन्। शनिबार विराटनगरमा आयोजित...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सबै स्थानीय तहमा कांग्रेसको विरोध प्रदर्शन : कहाँ कुन नेताले सम्वोधन गर्दैछन् ?

काठमाडौं। नेपाली कांग्रेसले शनिबार (आज) देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ। पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार प्रदर्शन गर्न लागेको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

संसद पुनःस्थापनाविना चुनाव गर्न खोजे रक्तपात हुन्छ : सुजाता कोइराला

काठमाडौं। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन्। रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प...

बांकी पढ्नुहोस्
राजनीतिक दल

भ्रष्टाचार अकासिएको छ, अर्बमा मात्र हुन थाल्यो : डा. महत

नुवाकोट। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले नेकपाको आन्तरिक लुछाचुँडीका कारण संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताएका छन्।  ‘प्रचण्ड र माधव नेपाललाई सत्ता नभई नहुने, ओलीजीले कुनै हालतमा सत्ता...

बांकी पढ्नुहोस्
राजनीतिक दल

कांग्रेसको पुस २७ गतेको बैठक स्थगित

काठमाडौं। नेपाली कांग्रेसको यही पुस २७ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठक स्थगित गरिएको छ। केन्द्रीय समिति बैठक माग ६ गतेका लागि सारिएको हो।
प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भन्दै दोस्रो चरणको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीसँगै देउवा पनि बढारिन सक्छन् : रामचन्द्र पाैडेल

पोखरा। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई अब आउने आँधीवेरीले बहाउन सक्ने बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले यस्तो बताएका हुन्।
नेपाली कांग्रेस कास्कीले ४५...

बांकी पढ्नुहोस्