अछाम, २८ वैशाख । नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले न्याय हेल्थ नेपालद्धारा संचालित अछामको वायलपाता अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
उनले अस्पतालले प्रदान गरीरहेको सेवा...
Tag - नेकपा नेता
काठमाडौं, १७ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले ओली सरकारले भ्रष्टचार नियन्त्रण गरिरहेको बताएका छन्।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता...
काठमाडौं, ९ वैशाख । नेकपाका युवा नेता योगेश भट्टराईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आज सोमबार घोषणा गरिएको नेकपाका ७७ वटा जिल्ला कमिटिका अध्यक्ष र सचिवको छनोटमा स्पष्ट मापदण्ड नअपनाइएको भन्दै...
काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता जनार्दन शर्माले पार्टी एकता आफ्नो प्रस्तावअनुसार भएको बताएका छन्।
उनले पार्टी एकतालाई पूर्णता दिनका लागि २ पूर्व कमिटिहरुको संयोजन गर्ने र तीनै कमिटिका...
काठमाडौं, २८ फागुन । नेकपाका नेता भीम रावलले सिके राउतसँग सरकारले गरेको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेपछि उनका विरुद्ध विभिन्न कुप्रचार भएका छन् । देशको पक्षमा बोल्दा आफ्नो कुप्रचार भएको भन्दै उनले प्रतिरोध गरेका छन् ।...
काठमाडौं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आफूले ठिक ठाउँमा ल्याउने बताएका छन् ।
हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र...
काठमाडौं, १८ फागुन । एमाले नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुले नेता अधिकारीलाई बचाउन सकिने सम्भावना एकदमै न्यून रहेको बताएका छन् । ‘हाम्रो सम्पूर्ण प्रयासका...
काठमाडौं, २५ माघ । मेडिसिटी हस्पिटल, नख्खुमा उपचार पूर्व अर्थमन्त्री तथा नेकपा नेता भरतमोहन अधिकारीलाई ह्याम्स अस्पताल, धुम्बराहीमा सारिएको छ ।
एक महिनादेखि बिरामी उनको मेडिसिटी हस्पिटलको उपचारबाट अपेक्षित लाभ नमिलेपछि...

