Tag - दर्शन

दर्शन चिन्तन ब्लग

गौतम बुद्धको जीवन र दर्शन

मिलन आफन्त
आदरणीय पाठकहरू, अहिले मेरो हातमा ‘गौतम बुद्ध : उनको जीवन र दर्शन’ भन्ने पुस्तक रहेको छ। पुण्य प्रसाद प्रसाईंद्वारा प्रस्तुत र डिकुरा पब्लिकेसन पालिद्वारा प्रकाशित उक्त पुस्तकलाई आधार बनाएर यो महत्त्वपूर्ण आलेख...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

‘वर्गीय विभाजन र वर्ग संघर्ष’

सामाजिक श्रमविभाजन र सामाजिक वर्ग विभाजन दुइटा भित्र सामाजिक अवस्था हुन्। यस भिन्नतालाई स्पष्टतासाथ बुझ्नु आवश्यक हुन्छ। मानव समाजका उत्पत्ति र विकासको इतिहास प्रकारान्तरले सामाजिक उत्पादन प्रणालीको विकास र परिवर्तनको...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

‘सामाजिक क्रान्तिका ऐतिहासिक रूप’

 संगठित मानव समाजको गठनको दिशामा मानवको पूर्वज आदिमानव रुखको बसोवार छोडेर भुईँमा समूहमा बसोबास गर्नु पहिलो क्रान्ति थियो भने हातलाई मुक्त गरी दुई खुट्टाले हिँड्नु, खाद्य सामाग्रीको संकलन गर्नु, श्रमका औजारको रूपमा हातको...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन बहस ब्लग

दर्शनको इतिहासमा भौतिकवादी र प्रत्ययवादी धाराहरू

दर्शन संस्कृतको शब्द हो। संस्कृतमा पाणीनी व्याकरण विश्वप्रसिद्ध छ। पाणीनीले दर्शन शब्दको व्युत्पत्ति गर्दा प्रेरणार्थक दृश् धातु हुन्छ। प्रेक्षक भनेको हेर्नु हुन्छ। हेर्ने अर्थमा प्रयोग हुने दृश् धातुमा ‘ल्युट’ प्रत्यय...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

बहुलवादी दर्शन : संक्षिप्त विमर्श

– रामराज रेग्मी
१ बहुलवाद भनेको के हो ?
बहुलवादको अर्थ धेरैको अस्तित्वलाई स्वीकार गर्ने विचार भन्ने बुझिन्छ। अग्रेजीमा यसलाई Pluralism भनिन्छ। यसले समाजलाई बहुस्वार्थको इन्द्रेणी मान्दछ। कतिपयले बहुलवाद र बहुदलीय व्यवस्थालाई...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

अक्टोबर क्रान्तिका यी हुन् ११ विशेषता

अक्टोबर क्रान्तिले सय वर्ष पूरा गरेको छ। यस क्रान्तिबाट स्थापित मजदुर सत्ता र विश्व शक्तिको रूपमा रहेको सोभियत संघ, सात दशक लामो साम्राज्यवादी घेराबन्दी तथा षड्यन्त्रको लामो श्रृंखला, कम्युनिस्ट पार्टीका गल्ती कमी-कमजोरी...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

द्वन्द्वात्मक भौतिकवादी दर्शनको सार्वभौम महत्त्व

मार्क्सवाद केवल एउटा भौतिकवादी दार्शनिक चिन्तन पद्धति मात्र होइन। यो भौतिकवादी सामाजिक दर्शन, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक साम्यवाद जस्ता सामाजिक जीवनका अन्योन्याश्रित पक्षहरूकासाथै मानिसका राजनैतिक क्रियाकलाप र...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

‘मार्क्सवादी दर्शनमा प्रयोग हुने चर्चित २० शब्दावली’

अतर्कबुद्धिपरकः विवेक, चिन्तनको आधारमा अबोधगम्य, तार्किक अवधारणाहरूमा व्यक्त हुन नसक्ने। अतर्कबुद्धिवादमा अतर्कबुद्धिपरकले विशेष, विवेकबाट वञ्चित शक्तिहरूको प्रतिनिधित्व गर्दछ, जुन मानौं मानवचित्त र स्वयं सत्तासम्मको...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

‘वैदिक दर्शनमा भौतिकवादी तथा द्वन्द्वात्मक पक्ष’

नेपाल, भारत जस्ता देशहरूका मार्क्सवादीहरूले तथा कम्युनिस्ट आन्दोलनका नेताहरूले द्वन्द्वात्मक भौतिकवादको अध्ययन गर्दा ग्रीकलगायत पश्चिमा दर्शन, त्यहाँको समाज र सामाजिक संरचना तथा ऐतिहासिक विकासलाई आफ्ना अध्ययनको प्रमुख...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

दर्शन के हो, समाजमा दर्शन कसरी अभिव्यक्त हुन्छ ?

दर्शनशास्त्र : समष्टिमा
दर्शनको परिभाषा विभिन्न विद्वानहरूले विभिन्न किसिमले गरेका छन्। तर, मेरो विचारमा दर्शनबारे सामान्य रूपमा (In Generalized form) भन्नुपर्दा- दर्शनशास्त्र विश्वब्रह्माण्डीय संरचनाभित्र ‘समष्टि’रूपमा...

बांकी पढ्नुहोस्