Tag - दर्शनशास्त्र

दर्शन चिन्तन

गणितीय तर्कशास्त्र : दर्शनमा बृहत्तर आयाम

गणितीय तर्कशास्त्र (संकेतात्मक तर्कशास्त्र)- ज्ञानको एउटा क्षेत्र, जुन तर्कको क्षेत्रमा गणितका आकारगत विधिहरू र गणितीय तर्क तथा प्रमाणको तार्किक जाँचको उपयोगको परिणाम थियो। गणितीय तर्कशास्त्रमा आकारीकृत भाषाहरू अथवा...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन ब्लग

सामाजिक गतिशीलता निम्नवर्गको खुड्किलो

सामाजिक क्रियाको सिद्धान्त- समाजशास्त्रको एउटा मुख्य धारा, जसका प्रणेता मूलतः वेबेर थिए, जसले सामाजिक क्रियाको सिद्धान्तको अवधारणा प्रस्तुत गरेका थिए। वेबेरका अनुसार सामाजिक क्रिया समग्ररूपमा मानिसको आचरण-व्यवहार हो, जब...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

दर्शनशास्त्रमा ‘तत्त्व’ भन्नाले के बुझिन्छ ?

तत्त्व : कुनै यस्तो वस्तुको अवधारणा, जुन कुनै निश्चित प्रणालीको अवयव हुन्छ र जसलाई त्यो प्रणालीको ढाँचाभित्र अविभाज्य मानिन्छ (उदाहरणको लागि, अणुप्रणालीमा परमाणु, परमाणु प्रणालीमा इलेक्ट्रोन, आदि)। तर एउटा प्रणालीमा अविभाज्य...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

‘साम्राज्यवादका नयाँ प्रयास’

मार्क्सको समय स्वतन्त्र पूँजीवादी विकाशको चरण थियो। खुला प्रतिस्पर्धा र असमान विकास पूँजीवादका चारित्रिक विशेषता थिए। जसबाट मार्क्सले के निचोड निकाले भने- स्वतन्त्र प्रतिस्पर्धाले ‘एकाधिकार पूँजीवाद’ जन्माउने छ र...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

वर्गीय आन्दोलन र कम्युनिष्ट पार्टी

 शास्त्रीय पक्षबाट हेर्ने हो भने वि.सं. २००४-२००७ तिरका विराटनगरका मिल मजदुरहरूको आन्दोलन र त्यसपछिका छिटपुट मजदुर आन्दोलन तथा वि.सं. २००९-२०१३ सालको किसान आन्दोलन बाहेक यहाँ वर्गीय आधारका व्यापक मजदुर आन्दोलनहरू तथा किसान...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

‘पेरिस कम्युनको पराजय र ऐतिहासिक शिक्षाहरु’

पेरिस कम्युनको घटना विकासलाई नजिकबाट नियाली रहेका र मार्ग निर्देशन गर्दै रहेका मार्क्सले ‘पेरिस कम्युन’ तथा ‘सिभिलवार इन फ्रान्स’ नामक रचनाहरूमा मजदुर वर्गको यस ऐतिहासिक विजय, त्यसका उपलब्धि तथा कमीकमजोरी र त्यसको...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

वर्ग र वर्ग संघर्ष

कम्युनिष्ट घोषणा पत्रको ‘मानव समाजको आजसम्मको लिखित इतिहास वर्गसंघर्षको इतिहास हो’ भन्ने वाक्यांशले सामाजिक इतिहासको सार प्रस्तुत गरेको छ। तर, यस ‘वर्गसंघर्ष’ शब्दलाई बुझ्ने कसरी ? वर्गसंघर्षलाई सडकको भिडन्त वा...

बांकी पढ्नुहोस्
Uncategorised

दर्शनशास्त्र : वस्तुपूजा छलछामको परिणाम

वस्तुपूजा (जडपूजा) : सामाजिक सम्बन्ध (आर्थिक, विचारधारात्मक, आदि) तथा तदनुरूप दृष्टिकोण, जसले वस्तुहरूलाई विशिष्ट सामाजिक गुणहरूले युक्त मान्दछ र मानव संस्कृतिबाट उत्पन्न विशेषताहरूलाई केही प्राकृतिकजस्तो वस्तु मान्दछ।...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

दर्शनको क्षेत्रमा उदाएका २२ प्रभावशाली दार्शनिक (जीवनी)

मन्टेस्क्यू, शार्ल लुई (१६८९-१७५५) : फ्रान्सेली दार्शनिक, ज्ञानप्रसारक, राजनीतिक चिन्तक, समाजशास्त्री तथा इतिहासकार, तटस्थेश्वरवादी। उनले चर्च तथा धर्मशास्त्रको आलोचना गरे, यद्यपि सामाजिक नैतिकता कायम राख्ने भूमिका धर्मको...

बांकी पढ्नुहोस्
दर्शन चिन्तन

अस्तित्ववाद भनेको के हो ?

बुर्जुवाद दर्शनमा एउटा अतर्कबुद्धिवादी धारा, जसको उत्पत्ति बीसौं शताब्दीमा बुर्जुवा बुद्धिजीवीहरूको मानसिक अवस्थाको अनुरूप एउटा नयाँ विश्वदृष्टिकोणको रचना गर्ने प्रयासको रूपमा भयो। अस्तित्ववादका विचारधारात्मक स्रोत...

बांकी पढ्नुहोस्