काठमाडौं। शेयर बजारप्रति सर्वसाधरणको रुची र आकर्षण बढेपछि पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या उल्लेख्य रुपमा बढेको छ। वैशाख २० गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघेको छ।
पछिल्लो ढेढ महिना अर्थात चैत यता...
Tag - डिम्याट खाता
काठमाडाैँ। डिम्याट खाता खोल्नेको सँख्या ३२ लाख ७२ हजार पुगेको छ। सिडिएस एण्ड क्लियरिङका अनुसार हाल डिम्याट खाता खोल्नेहरु ह्वात्तै बढेका छन्। यस्तो खाता खोल्नेको सँख्या असार मसान्तमा १६ लाख ८३ हजार एक सय २ मात्रै थिए। ९...
काठमाडाैँ। सर्वसाधारणबीच सेयर बजारमा देखिएको आकर्षणसँगै अहिले डिम्याट खाता खोल्नेको संख्या ३० लाख ६१ हजार नाघेको छ। पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ। खासगरी निफ्राको साधारण सेयर पछि सर्वसाधारणबीच...
काठमाडौँ। एक महिनाको अवधिमा नेपालमा ३ लाख बढी डिम्याट खाता खुलेको पाईएको छ । २०७७ पुस ७ देखि माघ ६ गतेसम्मको अवधिमा ३ लाख ९ हजार ३ सय ६ वटा नयाँ डिम्याट खुलेको सिडीएससीले जनाएको छ ।
सिडीएससीले पुस ७ गते आफ्नो वार्षिकोत्सवको...
काठमाडौं । डिम्याट खाताको संख्या २५ लाख ३४५ पुगेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार माघ २ गतेसम्म उक्त संख्यामा डिम्याट खाता खोलिएको हो । पछिल्लो समय डिम्याट खाताको संख्या सातामा १ लाखले बढेको छ । पुस...
पछिल्लो समय डिम्याट खाता खोल्ने सर्वसाधारण लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ । यसैक्रममा गत सोमबार एकैदिन करिब २३ हजार जनाले डिम्याट खाता खोलेका थिए। सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सोमबार (पुस २७ गते) सम्मको तथ्यांक...
काठमाडौं। पछिल्लो समय डिम्याट खाता खोल्ने सर्वसाधारण लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ । यसैक्रममा सोमबार एकैदिन करिब २३ हजार जनाले डिम्याट खाता खोलेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सोमबार (पुस २७ गते) सम्मको...

