बनियानी, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।
प्रेस चौतरी र प्रेस सेन्टर झापाले बिहीबार...
Tag - डा. गोविन्द केसी
नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (पूर्वएनेकपा माओवादी केन्द्रका अध्यक्ष) ले एक सन्दर्भमा भन्नुभएको थियो, ‘पार्टी एकता नगर्न मलाई फकाइयो...
काठमाडौं, ३ माघ । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । इलाममा अनशनरत डा. केसीको स्वास्थ्यमा आधा दर्जनभन्दा बढी समस्या देखिएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको विशेषज्ञहरुको...
काठमाडौं, २ माघ । नेपाली काँग्रेसले अनशनरत डा. गोविन्द केसीसँग गरिएका पुराना सहमतिलाई नेपाल सरकारले पालना गर्नुपर्ने बताएको छ ।
बुधबार काँग्रेसले एक विज्ञप्ति जारी गर्दै सरकारले डा. केसीको माग सम्बोधन गर्नुपर्ने बताएको हो ।...
इलाम, १ माघ । आमरण अनशनरत प्रा. डा. गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको भन्दै बौद्धिक तथा युवा जनमत उनको मागसँग असहमत देखिएको छ । प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले विधि र कानून नमानी कसैले ‘हठ’...
इलाम, ३० पुस । चिकित्सा शिक्षामा व्यापक सुधारलाई मूख्य माग राखी ६ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीलाई अस्पताल लगिएको छ ।
डा. रामकृष्ण आचार्यले अनशनरत डा. केसी मुटुको चाल अनियन्त्रित भएपछि जिल्ला अस्पताल लगिएको जानकारी...
इलाम, २७ पुस । बुधबारबाट इलाममा १६ औं अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थमा समस्या देखिएको छ । शरीरमा पसिना आउने र छाती दुख्ने भएपछि इलाम अस्पतालका डाक्टरहरुको टोलीले बिहीबार राति केसीको चेकजाँच गरेका छन् ।
स्वास्थ्य...
काठमाडौं, २६ पुष । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले डा. गोविन्द केसी नेपाललाई असफल राष्ट्र बनाउनेको चंगुलमा फसेको टिप्पणी गरेका छन् । उनले केसीले विधेयक नै राम्रोसँग नपढी अनसन शुरु गरेकोसमेत टिप्पणी गरेका छन्...
काठमाडौं, २५ पुस । डा. गोविन्द केसीले इलामबाट १६ औँ अनशन सुरु गरेका छन् ।
बुधबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको केही घण्टामै डा. केसीले इलाममा पुगेर अनशन थालेका हुन्...
काठमाडौं, २५ पुस । चिकित्सा क्षेत्रमा व्यापक सुधारको माग गरिरहेका डा. गोविन्द केसीले अनसन बस्ने तयारी थाल्दा बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेको छ ।
यससँगै...

