Tag - डा. गोविन्द केसी

राजनीति

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अनसन तोड्दिनँ : डा. केसी (वक्तव्यको पूर्णपाठ)

काठमाडौं, ११ माघ । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेका छन्। प्रधानमन्त्रीको निर्णय क्षमता, उहाँले प्रयोग गर्नुहुने औषधिले उहाँमा पारेको असर जनताले भोग्न परेको भन्दै राजीनामा...

बांकी पढ्नुहोस्
राजनीति

‘को गोविन्द केसी, उनी संसदभन्दा माथि हुन् ?’ : बिडारी

काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले नेपाल सरकारको तलव खाएर आन्दोलन गर्ने डा. गोविन्द केसीलाई कार्वाही हुने बताएका छन् ।
बिहीबार एक अनलाइनलाई अन्तर्वार्ता दिँदै बिडारीले भनेका छन्, ‘डा. गोविन्द केसी को...

बांकी पढ्नुहोस्
राजनीति

‘डा. गोविन्द केसीसँग अब सम्झौता गर्दैनौं’ : शिक्षामन्त्री पोखरेल

काठमाडौं, ११ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गीरिराजमणि पोखरेलले चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् ।
चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित भएपछि शिक्षा...

बांकी पढ्नुहोस्
राजनीति

बानेश्वरबाट समातिए डा. केसीका समर्थक

काठमाडौं, ११ माघ । राजधानीको बानेश्वरमा अनशनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन भएको छ ।
शुक्रबार डा. केसीको समर्थनमा प्रदर्शन गरिरहेका दर्जनभन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरु नारा लगाउँदै निधेषित...

बांकी पढ्नुहोस्
राजनीति

उत्सव मनाउन डा. केसीलाई भट्टराईको आग्रह

काठमाडौं, ८ माघ । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का नेता योगेश भट्टराईले अनशनरत डा.गोविन्द केसीलाई उत्सव मनाउन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भइरहँदा...

बांकी पढ्नुहोस्
समाचार

डा. केसी प्रतिक्रियावादीका गाेटी बने : उपाध्यक्ष बस्नेत

काठमाडौं । नेकपा निकट अखिल(क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले अनसनरत डा. गोविन्द केसी प्रायोजित राजनीतिको रोटी सेक्न थालेको दावी गरेका छन् । डा. केसीले द्वन्द्वकालका मुद्दा ब्यूँताएर डलरको खेती...

बांकी पढ्नुहोस्
बहस

डा. गोविन्द केसी भर्सेस् विजय थापा (विश्लेषण)

उक्त प्रावधान कार्यान्वयन भए हामीसँग दक्षता छ भन्दै विदेशी लगानीकर्ता नेपाल आउनेछन्, त्यसले नेपाली पूँजी मात्र पलायन हुने छैन, दलाल पूँजीवाद नेपालमा खुलेआम प्रवेश गर्नेछ । तर, उनका तर्कलाई केसीका समर्थकहरु ‘मेडिकल माफियाको...

बांकी पढ्नुहोस्
राजनीति

डा. केसीको माग पूरा नभए कडा आन्दोलन गर्छौं : चिकित्सक संघ (विज्ञप्ति)

काठमाडौं, ६ माघ । राष्ट्रिय चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ ।
आइतबार संघले एक विज्ञप्ति जारी गर्दै पहिला भएका सहमति पालना गर्न र डा. केसीको जीवन रक्षाका लागि उनको मागप्रति सरकारलाई...

बांकी पढ्नुहोस्
राजनीति

डा. गोविन्द केसीलाई काउण्टर दिने को हुन् विजय थापा ?

इलाम । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई एक युवकले चुनौति दिएका छन् ।
काठमाडौं, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय...

बांकी पढ्नुहोस्
समाज

केसी र थापालाई काठमाडौं ल्याइँदै

भद्रपुर, ४ माघ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गरेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आज बिहान काठमाडौँ लगिएको छ ।
प्रा.डा...

बांकी पढ्नुहोस्