Tag - जिप दुर्घटना

समाज

स्याङ्जामा जीप दुर्घटना, एकको मृत्यु, दुई गम्भिर घाइते

स्याङ्जा, १८ भदौ। स्याङ्जाको गल्याङ नगरपालिका ३ गल्याङ बजार जाने बाटोमा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। २१ जना घाइते भएका छन्। बुधबार दिउँसो पाल्पाको हुँगी असेर्दीबाट गल्याङ तर्फ आउँदै गरेको लु १ ज ३८४१ नम्बरको...

बांकी पढ्नुहोस्
समाज

जिप दुर्घटनामा परी तीन जनाको मृत्यु

अछाम, ५ भदौ। अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ कालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार बेलुका सवा ८ बजे मुजाबगरबाट जयगढतर्फ जाँदै गरेको से१ज ९९५ नम्बरको जिप सडकबाट करिब ७०० मिटर तल खसेको अछाम प्रहरीले...

बांकी पढ्नुहोस्
समाज

कान्तिपथ जिप दुर्घटनाका यात्रु उपचारपछि फरार

काठमाडौं, १४ असार । काठमाडौंको कान्तिपथमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। ठमेलतर्फबाट जमल जाँदै गरेको बा. ११ च ३६०४ नम्बरको जिप शनिबार बिहान ६ बजे दुर्घटना भएको हो।
दुर्घटनालगत्तै स्थानीयले जिपमा रहेका तीन जनालाई...

बांकी पढ्नुहोस्
समाज

जिप दुर्घटनामा खत्रीको मृत्यु, दुई घाइते

अर्घाखाँची, १२ असार । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क ९ का ७० वर्षीय बोम बहादुर खत्री रहेको प्रहरीले जनाएको छ।
अर्घाको नौलापानी बाट सन्धिखर्क आँउदै गरेको लु १ च...

बांकी पढ्नुहोस्
समाज

बझाङमा जिप दुर्घटना, ६ को मृत्यु

बझाङ, २ असार। बझाङमा यात्रुवहाक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बच्चा रहेका छन्। सोमबार सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको...

बांकी पढ्नुहोस्
समाज

जिप दुर्घटना हुँदा ३ को मृत्यु

बैतडी, ५ जेठ। बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार बिहान जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।
सदरमुकामबाट देवताल मन्दिर पुजा गर्न जाने भक्तजन बाकेको ग १ ज ४९२१ नम्बरको जिप बिहान साढे ११ बजेतिर सडकभन्दा डेढसय...

बांकी पढ्नुहोस्
समाज

पूर्व सांसद भण्डारीको जिप दुर्घटनामा मृत्यु

तम्घास, २८ चैत । गुल्मीमा भएको जिप दुर्घटनामा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीको मृत्यु भएको छ । उक्त दुर्घटनामा भण्डारीसहित दुई जनाको मृत्यु भएको हो भने ८ जना घाइते भएका छन् ।
लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान...

बांकी पढ्नुहोस्