काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज...
Tag - चीन भ्रमण
काठमाडौं, १६ वैशाख । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौतामा आज हस्ताक्षर गर्ने भएकी छन्। उनले हस्ताक्षर गरेसँगै उक्त पारवहन सम्झौता आजदेखि औपचारिक कार्यान्वयनमा...
बेइजिङ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानीको उत्साहजनक वातावरण रहेको बताएकी छन्। चीन भ्रमणका क्रममा आज बिहान नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चलाई सम्बोधन गर्दै उनले लगानीको उत्साहजनक वातावरण रहेकाले...
काठमाडौं, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएक िछिन् । आगामी अलिप्रमा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुन उनी चीन जाने भएकी हुन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले...

