आज जुन ओझेलमा छ,तारा ओझेलमा छ
त्यो सुन्दर सुदुरमा सर्वहारा ओझेल मा छ।।
हिजो परिवर्तनका लागि क्रन्तिमा होमिएको उ
आज भने आफै घाइते छ विचारा ओझेलमा छ ।।
विवादै विवादमा खेल्ने यो सरकारको रवैयाले
विकाश अनि समृद्धीको नारा ओझेलमा छ...
आज जुन ओझेलमा छ,तारा ओझेलमा छ
त्यो सुन्दर सुदुरमा सर्वहारा ओझेल मा छ।।
हिजो परिवर्तनका लागि क्रन्तिमा होमिएको उ
आज भने आफै घाइते छ विचारा ओझेलमा छ ।।
विवादै विवादमा खेल्ने यो सरकारको रवैयाले
विकाश अनि समृद्धीको नारा ओझेलमा छ...
काठमाडौं। साहित्य र सिर्जनाका स्रष्टा र पारखीहरुको आधुनिक चौतारी हो सामाजिक सञ्जाल। हिजो सिर्जना सम्प्रेषणका लागि जमघट नै जरुरी हुन्थ्यो, अब फेसबुककै पोष्टमा पारखी झुम्मिन्छन्। यहाँ हामीले तिनै सामाजिक सञ्जालका सर्जक...
धनगढी । पछिल्लो समय साहित्य क्षेत्रमा उदाएकी सर्जक छत्रा रावल गजल, कविता र विभिन्न लेखहरुमा कलम चलाउँदै आएकी छिन् । डोटी घर भइ हाल शैक्षिक यात्रालाई निरन्तर दिने क्रममा धनगढीलाई कर्मथलो बनाएर साहित्यमा निरन्तर कलम चलाइरहेकी...
–नवराज चिन्तन/
चुरा, धागो, सिन्दुर, पोते कहाँ टिकाउ हुन्छन् ?
मान्छेका सम्बन्धमा पनि अनेक दाउ हुन्छन् ।
सफा, सुग्घर देखेर स्वस्थ मान्छे के होला र ?
निरोगीका नि दिलभित्र हजार घाउ हुन्छन् ।
मेरो आफ्नै परिभाषा छ धनी र गरिबको
कोही धनले...