Tag - कृष्ण सेन ‘इच्छुक

समाज

कृष्ण सेन ‘इच्छुक’को सम्झनामा दीप प्रज्वलन

भरतपुर, १३ जेठ । साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको १७ औं स्मृति दिवसको अवसरमा साेमबार साँझ भरतपुरमा दीप प्रज्वलन गरिएको छ । प्रेस संगठन चितवनद्वारा भरतपुरको चौविसकोठीमा आयोजित दिप प्रज्वलन कार्यक्रममा...

बांकी पढ्नुहोस्
साहित्य

जेल (कविता) – कृष्णसेन ईच्छुक

म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु
तिमी पहरा बाहिर छौ
म यातना गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पऱ्यो र ?
मित्र, अर्काको मुट्ठीभित्र पराधीन जिन्दगी
जहाँ...

बांकी पढ्नुहोस्
राजनीतिक दल

फूल चढाएर मात्र कृष्ण सेन ‘ईच्छुक’प्रति सम्मान हुँदैन : प्रचण्ड (भिडियो) 

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फूल चढाएर, श्रद्धाञ्जली गरेर मात्र कृष्ण सेन ‘इच्छुकप्रति सच्चा श्रद्धाञ्जली नहुने बताएका छन्।
जनयुद्धका शहिद, पत्रकार तथा साहित्यकार कृष्ण सेन...

बांकी पढ्नुहोस्
राजनीतिक दल

यसरी लेखिएको थियो कृष्ण सेन ‘इच्छुक’ मारिएको खबर

– किशोर श्रेष्ठ, सम्पादक जनआस्था साप्ताहिक
काठमाडौं, १३ जेठ । २०५९ सालको कुरा हो। मंगलबार राती हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो , कृष्णलाई त मार्‍यो नि ! को कृष्ण ? उसले सवै भन्न सकेन ।
संकटकालको बेला थियो – सेना...

बांकी पढ्नुहोस्
इतिहास/सभ्यता

पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’को संक्षिप्त जीवनी

आज कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस। ईच्छुक नेपालका एक वरिष्ठ पत्रकार एवं साहित्यकार हुन्। प्रगतिशील धाराका साहित्यकार एवं क्रान्तिकारी धाराका पत्रकार इच्छुकको सशस्त्र जनयुद्धका क्रममा सैनिक हिरासतमा चरम यातना दिएर...

बांकी पढ्नुहोस्