Tag - कुटपिट

समाज

पानी छोएकोभन्दै कुटेको आरोपमा न्यौपाने पक्राउ

दैलेख, ३२ साउन। दैलेखको नारायण नगरपालिका १० भवानीकी २५ वर्षीया राजकुमारी न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतमा आफन्तकोमा लुकीछिपी बसेको सुराकको आधारमा दैलेखबाट गएको प्रहरी टोलीले शनिबार बिहान पक्राउ गरेको जिल्ला...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

वडाध्यक्ष रावत कुटिए 

जुम्ला, ३ साउन। पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन्। बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका...

बांकी पढ्नुहोस्
समाज

चन्दा नदिएको भन्दै स्थानीयले मेयर कुटेपछि…

रौतहट, २२ जेठ। राजपुर नगरपालिकाको मेयर शेख शकिल अख्तरमाथि स्थानीय युवाहरुले कुटपिट गरेर घाइते बनाएका छन्। रमजानको अन्तिम नमाज पढ्न गएका मेयर अख्तरमाथि स्थानिय युवाहरुले कुटपिट गरेका हुन्।
रौतहटको राजपुर नगरपालिकाको मेयर...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

विप्लवले आफ्नै हाकिम कुटे

रौतहट, १३ जेठ। रौतहटको कृषि ज्ञान केन्द्रका प्रमुख एक कर्मचारीले आफ्नै हाकिमलाई कुटपिट गरेका छन्।आइतबार दिउँसो कर्मचारी विप्लव गुप्ताले आफ्नै हाकीम रवीन्द्र कुमार श्रीवास्तवलाई कुटपिट गरेका हुन्। विप्लव सोही कार्यालयका...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

भारतीयले नेपालीहरुलाई लखेटी–लखेटी कुटेपछि…

काठमाडौं, ३ जेठ। भारतको सिमानामा किनमेल गर्न गएका नेपालीलाई भारतीयले कुटपिट गरेका छन्। पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीमाथि भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

संसदमा सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

एजेन्सी । हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ। शनिवार संसदमा सुपुरर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानूनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच घम्साघम्सी सुरु भएको हो।
घटनापछि...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

ज्वाइँको कुटाइबाट ससुराकाे ज्यान गयो

नीरज पिठाकोटे-वीरगन्ज, २५ वैशाख।
पर्सामा ज्वाइँको कुटाइबाट ससुराकाे ज्यान गएकाे छ। पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मिलनचोक गौतमनगरका ५५ बर्षीय रत्न माझीलाई छिमेकी ३२ बर्षीय ध्रुप माझीले कुटपिट गर्दा मृत्यु भएको...

बांकी पढ्नुहोस्
समाज

केटी भगाउनेलाई जनप्रतिनिधिको रामधुलाई

महोत्तरी, २२ वैशाख। महोत्तरीको सोनमा गाँउपालीकामा केटी भगाएको भन्दै दुई जना निर्घात कुटिएका छन्। सोनमा गाँउपालिका १ की एक युवतीलाई भगाउन (बिहे गरिदिन) को लागि सहयोग गरेको भन्दै गाउँका शंकर साह र रामु साहमाथि कुटपिट भएको हो।...

बांकी पढ्नुहोस्
राजनीतिक दल

फोरम नेता महताेले वडाध्यक्ष कुटे

जनकपुर, २१ वैशाख। संघीय समाजवादी फोरम नेपालका नेताले वडाध्यक्षलाई कुटपिट गरेको आरोप लागेको छ। फोरमका नेता राजकिशोर महतोले धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै कुटपिट गरेको आरोप...

बांकी पढ्नुहोस्
समाज

वृद्धा दम्पतीमाथि कुटपिट

काठमाडौं, १३ वैशाख । बोक्सी र बोक्सा आरोपमा कुटपिट हुँदा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का वृद्धवृद्धा घाइते भएका छन्।
६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई एकै परिवारका चार सदस्यले कुटपिट गरेका हुन्। वृद्धा बेहोस भएर...

बांकी पढ्नुहोस्