Tag - कारागार

सुरक्षा/अपराध

कारागारबाटै प्रहरीको पेस्तोल गायब

भद्रपुर, १ जेठ। झापा कारागार भद्रपुरबाटै प्रहरीको पेस्तोल गायब भएको छ। सुरक्षार्थमा खटिएका एक प्रहरीले इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना खुलासा भएको हो।
कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब...

बांकी पढ्नुहोस्
साहित्य

कैदीबन्दीसँग साहित्यकार

सुर्खेत, २३ चैत । कर्णाली प्रदेशमा पहिलो पटक कैदीबन्दी र लेखकबीच पुस्तक विमर्श गरिने भएको छ । स्थानीय साहित्यकार र प्रतिष्ठीत व्यक्तिहरुलाई कारागारमा बोलाएर जीवन सुधारका लागि अन्तरक्रिया गरिने भएको हो ।
यो अभ्यास कर्णालीका...

बांकी पढ्नुहोस्
समाज

कारागारलाई सुधार गृह बनाउँदै कर्णाली प्रदेश

सुर्खेत, २३ चैत । कर्णालीका कारागार भित्र पुस्तकालय, साहित्यीक जमघट र अध्ययन प्रतियोगिता शुरु भएको छ ।
कारागारलाई सुधार गृह बनाउने उद्देश्यसहित कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशका १० जिल्लामा रहेका कारागारमा...

बांकी पढ्नुहोस्
राजनीति

जेललाई सुधार गृहमा रुपान्तर गरौं : रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार भरतपुरमा रहेको जिल्ला कारागारको अनुगमन गरेकी छिन्।
अनुगमनका क्रममा प्रमुख दाहालले कारागारको वर्तमान अवस्था र सुधार गर्नुपर्ने वातावरणका बारेमा जानकारी लिएकी...

बांकी पढ्नुहोस्
समाज

२७ कैदीको मृत्यु

काठमाडौं, २९ माघ । विभिन्न रोगका कारण चालू आर्थिक वर्ष २०७५÷७६ मा २७ कैदीको मृत्यु भएको छ । मुलुकभरका कारागारबाट २७ कैदीको मृत्यु हुनेमा सबैभन्दा बढी केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् ।
कारागार व्यवस्थापन...

बांकी पढ्नुहोस्
समाज

१३ कैदीबन्दीको मृत्यु

काठमाडौं, ७ माघ । नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ ।
कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका...

बांकी पढ्नुहोस्
राजनीति

शपथपछि चौधरीलाई पुन: कारागार लगिने

काठमाडौं, १९ पुस । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले आज प्रतिनिधिसभा सदस्यको शपथ लिँदैछन् ।
डिल्लीबजार कारागारमा रहेका चौधरीलाई शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् सचिवालय ल्याउने तयारी भएको हो । उनलाई सभामुख...

बांकी पढ्नुहोस्