कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी खानेपानी मन्त्री बिना मगरले लगाएको पहिरन देख्दा धेरै जना छ्क्क परे।
खानेपानी मन्त्रीको यो...
कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी खानेपानी मन्त्री बिना मगरले लगाएको पहिरन देख्दा धेरै जना छ्क्क परे।
खानेपानी मन्त्रीको यो...
कञ्चनपुर, ८ चैत । कञ्चनपुरको उत्तरी पश्चिम क्षेत्र ब्रम्हदेबमा सडक निर्माण गर्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले अवरोध सिर्जना गरेको छ । नेपाली भूमिममा फेरी भारतीय पक्षबाट अवरोध सिर्जना भएको हो ।
भारतीय सीमा सुरक्षा बल...
कञ्चनपुर, १ चैत । खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नुपर्ने बताएकी छिन्। कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री...
कञ्चनपुर, २५ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरस्थित धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ ।
भ्याली कन्स्ट्रक्सन प्रा.लिले रु. १० करोड ८१ लाखमा मूर्ति...
महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो ।
न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी...
कञ्चनपुर, ३ फागुन । शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट गएराति ५ किलो ६ सय ग्राम सुन पुन: बरामद भएको छ । १८ किलो सुन बरामद भएको १५ घण्टा नबित्दै प्रहरीले उक्त सुन बरामद गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), अपराध महाशाखा र...
कञ्चनपुर, २ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले सुदूरपश्चिमको भ्रमण गर्न पाउँदा गौरव लागेको बताएका छन् । उनले शुक्लाफाँटा, महाकालीमाथिको झोलुङ्गे पुल, खप्तड, घोडाघोडी यसै प्रदेशमा रहेको उल्लेख गर्दै यी सबै सुदूरपश्चिमको...
कञ्चनपुर, १६ माघ । कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।
सरकारी स्वामित्व रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै विद्यार्थी सङ्गठनले कञ्चनपुर बन्द गरेका हुन्...
कञ्चनपुर, १० पुस । खानेपानी मन्त्री बिना मगरले गणतन्त्र नेपाल र धर्मनिरपेक्ष मुलूक बनाउन सारा नेपालीले त्याग र बलिदान गरेको स्मरण गर्दै त्यसलाई संस्थागत गर्नुपर्ने बताएकी छिन् ।
क्रिसमस दिनको अवसरमा कञ्चनपुरको बेलौरीमा...
काठमाडौं, ४ पुस । कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड भएको छ । विश्वविद्यालयका प्राचार्य डा. भुपेन्द्र बिष्टले प्रक्रिया मिचेर आफूखुसी शिक्षक तथा कर्मचारी भर्ना...