काठमाडौं, ३० जेठ। पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षिय रामप्यारी थापामगरको मृत्यु भएको छ। उनको गत शुक्रबार उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चावहिलको ओम अस्पतालमा तनाव उत्पन्न भएको हो।
शल्यक्रियापछि...
Tag - ओम अस्पताल
काठमाडौं, ३० जेठ । पित्तथैलीको अपरेसन गर्दा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त आन्दोलित भएका छन्।
चिकित्सकको लापरवाहीले गर्दा अपरेसनका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका हुन्।पित्तथैलीमा समस्या...

