Tag - आयल निगम

समाचार

कपिलबस्तुका दुई पेट्रोल पम्प सिल

बुटवल। नेपाल आयल निगमले नियम विपरीत काम गरेका कपिलवस्तुका दुईवटा पेट्रोल पम्पलाई सिल गरेको छ। डिजलको अनुमति लिएर पेट्रोल बेच्ने पम्पलाई बिहीबार सिल गरिएको निगमले जनाएको छ।
सिल हुनेमा तौलिहवास्थित चिन्नीलाल कान्दु पेट्रोल...

बांकी पढ्नुहोस्
विकास/निर्माण

६६ वर्षपछि टरिगाउँ एयरपोर्टमा इन्धन डिपो निर्माणको कार्य सुरु

तुलसीपुर। दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा हवाइ इन्धन डिपो निर्माणको काम सुरु गरिने भएको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार अबको १५ दिनपछि निर्माणको काम सुरु गरिने भएको हो।
नेपाल...

बांकी पढ्नुहोस्
समाचार

सुदूरपश्चिममा पेट्रोलियम भण्डार गृह बनाउन अघि बढ्यो प्रक्रिया

काठमाडौं। सुदूरपश्चिममा पनि पट्रोलियम पदार्थको भण्डार गृह बनाउनको लागि सरकारले जग्गा खरिदको प्रक्रिया अघि बढाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल...

बांकी पढ्नुहोस्
समाचार सुरक्षा/अपराध

ट्यांकरबाट तेल चोर्ने गिरोहमाथि महाप्रबन्धक पौडेलको एक्सन

काठमाडौं। नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटमा पेट्रोल बोकेर आएका दुई वटा ट्यांकरमा नयाँ सानो ट्यांकी (फल्स चेम्बर) बनाई तेल चोरी गर्ने गरेको भेटिएको छ। लकिङ सिस्टम जडानपछि सजिलै तेल चोरी गर्न नसकेका...

बांकी पढ्नुहोस्
विकास/निर्माण

टरिगाउँमा बन्ने भयो हवाई इन्धन डिपो

दाङ। तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाई इन्धन डिपो बन्ने भएको छ। तत्काल उक्त विमानस्थलमा अस्थायी इन्धन डिपो बनाउन लागिएको नेपाल आयल निगमले जनाएको छ। अहिले ६० हजार लिटर क्षमताको डिपो बनाइने निगमका प्रबन्धक इन्दु...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

डिजेल-पेट्रोलको मूल्य १० रुपैंयाँले घट्यो

काठमाडौं, १९ चैत। नेपाल आयल निगम लिमिटेडले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। कोरोना भाइरस संक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट अनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

आयल निगमले आज ग्यास बाँड्दै, कुन ग्यास कहाँ पाइन्छ ?

काठमाडौं, ९ चैत। कोरोना भाइरसका त्राससंगै उपत्यकामा एलपी ग्याँसको अभाव तथा कालोबजारी हुन थालेपछि नेपाल आयल निगमले आज उपत्यकाका विभिन्न ठाउँबाट ग्याँस वितरण गर्ने भएको छ।
आम उपभोक्ताले सहज रुपमा ग्यास नपाएको गुनासो बढेपछि...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

फिल्डमै खटिएका छौं, कालोबजारी गर्ने जुन कुनै बेला समातिन्छ

काठमाडौं। पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले भारतबाट अहिले ७ वटा नाकाबाट पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको सुनाउँदै बजारमा कुनै अभाव नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘कुनै दिन पनि आपूर्ति रोकिएको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

बोर्डरमा ग्याँस रोकिएको छैन, स्टक राखेर जोखिम नमोलौं

काठमाडौं। रिपोर्टर्स क्लवमा बोल्दै नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्याँसको कुनै समस्या नभएको जिकिर गरेका छन्। तर, अहिले देखिएको समस्या उपभोक्ताहरुले आवश्यकभन्दा बढी स्टकमा राख्नुलाई नै उनले...

बांकी पढ्नुहोस्
विकास/निर्माण

पाइपलाइनबाट तेल आइरहेको छ, चिन्ता नगरौं : निर्देशक पौडेल

काठमाडौं, ४ चैत्र। नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध (रेस्ट्रिक्शन) नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘पाइपलाइनबाट पनि पेट्रोलियम पदार्थ आइरहेको छ।...

बांकी पढ्नुहोस्