काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको...
Tag - आत्महत्या
चितवन, २१ साउन। चितवनको पोखरा बसपार्कमा एक व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन्। उनी पत्रकार शालिकराम पुडासैनी भएको उनको साथमा भेटिएको परिचयपत्रबाट खुलेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले माउन्टेन टेलिभिजनको परिचय...
नवलपरासी, १३ साउन। १०४ वर्षका जेष्ठ नागरिकले घरको चारतलाबाट हाम फालेर आत्महत्या गरेका छन्। पूर्वी नवलपरासीको कावासोती ३ थकाली चोक निवासी बोधिलाल रेग्मीले हाम फालेर आत्महत्या गरेका हुन्।
उनले छिमेकी गोविन्द क्षेत्रीको...
काठमाडौं, १२ साउन । नेपाली कांग्रेस पर्वतका जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठकाे मृत्यु भएकाे छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा श्रेष्ठकाे आज मृत्यु भएकाे हाे ।
माछापोखरीको हिमालय सिटी सपिङ...
काठमाडौं, ३ साउन । परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले आत्महत्या गरेका छन् । अख्तियारमा मुद्धा परेपछि उनले ६ तलाबाट हाम फालेर आत्महत्या...
काठमाडाैं, १४ असार । काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एसईई परिक्षाको नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई...
ललितपुर, ९ असार । ललितपुरमा ११ वर्षीय एक बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको...
काठमाडौं, ३ असार । प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ। अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ।
नेपाल प्रहरीको...
नयाँ दिल्ली, ३२ जेठ। सेलिब्रेटी हुन् या सर्वसाधारण, महिला हुन् या पुरुष टिकटकको लतले कसैलाई छोडेको छैन्। टिकटक अहिले सबैभन्दा लोकप्रिय एप बनिरहेको छ । कतिपय मानिसहरु टिकटकको पागलपनमा ज्यान दिनसमेत पछि पर्दैनन्।
भारतमा हालै...
काठमाडौं, १२ जेठ। मुम्बईमा रहेको बिवाइएल नायर अस्पतालमा एक छात्राले आत्महत्या गरेकी छिन्। २२ मेमा यो अस्पतालमा एमडीकी दोस्रो वर्षकी छात्राले आत्महत्या गरेकी छिन्।
मृतकको नाम पायल सलमान तडवी हो। २६ वर्षकी पायल महाराष्ट्रको...

