काठमाडौं। रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र संखुवासभाका बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो।
कम्पनीले...
Tag - आइपिओ
काठमाडौं। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ वैशाख २ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपिओ जारी गर्न लागेको...
काठमाडौं। बलेफी हाइड्रोपावर लिमिटेडले बुधवार (चैत १६ गते) देखि सर्वसाधारणका लागि १८ लाख २७ हजार कित्ता आइपिओ बिक्री खुला गरेको छ।
कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आइपिओ मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता...
काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही चैत २५ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा दुई करोड ३६...
काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय अंकित ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक...
काठमाडाैँ। मनकामना स्मार्ट लघुवित्तको आइपिओ भोलि सोमबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार साढे ९ बजे आइपिओ बाँडफाँड हुने भएको हो।
कम्पनीले कुल ३ लाख ८९ हजार कित्ता सर्वसाधारण समूहको आइपिओ जारी...
काठमाडाैँ। जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डबाट जीवन विकासले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति पाएको हो।
यस लघुवित्तले प्रतिसेयर १ सय रुपैयाँ...
काठमाडाैँ। एकै पटक २ वटा जीवन बिमा कम्पनी र एउटा हाइड्रोपावरले आइपिओ निष्काशनको लागी अनुमति माग गरेको छ। धितोपत्र बोर्डमा युनियन लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र अपार हेवा खोला हाइड्रोले आईपिओ निष्काशनका लागि...
काठमाडौं। सिंगटी हाइड्रो इनर्जीले शुक्रबार बिहान आइपिओ बाँडफाँड गरेको छ। १५ लाख ६५ हजार ५ सय ३० जनाले दिएको आवेदनमा १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको छ। बाँकी ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको बिक्रि प्रबन्धक मेगा...
ग्रीनलाइफ हाइड्रोपावरको आइपिओमा १३ लाखभन्दा धेरैले आवेदन दिएका छन्। बिक्री प्रवन्धक बिओके क्यापिटलका अनुसार करिब १३ लाख ३८ हजारले २ अर्ब ४० करोड रुपैयाँ बराबरका लागि आवेदन दिएका हुन्।
सामुहिक लगानी कोष र कर्मचारीलाई...

