केही कन्नड फिल्ममा अभिनय गरेकी अभिनेत्री सौजन्याले झुण्डिएर आत्महत्या गरेकी छिन् । बिहिबार बिहान बेंगलाेरको अपार्टमेन्टमा उनी मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
प्रहरीले उनको शवसँग सुसाइड नोट पनि भेटेको...
Tag - अभिनेत्री
काठमाडौं, ११ पुस। अभिनेत्री बिनिता बरालले छोरीलाई जन्म दिएकी छन्। अमेरिकामै विवाह गरेकी बरालले आफ्नो फेसबुक अकाउन्टमार्फत् आफू आमा भएको कुरा उल्लेख गरेकी छन्।
उनले फेसबुकमा छोरीसहितको तस्बिर पोस्ट गर्दै लेखेकी छिन्...
काठमाडौं, ४ भदौ। पोनस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन्। सन्नीले एक भिडियोमार्फत आफू नेपाल आउन लागेको बताएकी छिन्।
आफूले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरमा उनी नेपाल आउने भएकी...
एजेन्सी । अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेलले बलिउडमा डेब्यु गर्ने भएकी छिन्। उनले सलमान खानका ज्वाइँ आयुस्मान शर्मासँग बलिउडमा प्रवेश गर्न लागेका हुन्।
करन ललित बुटानीले निर्देशन गर्ने भनिएको चलचित्रको छायाँकन...
काठमाडौं। अभिनेत्री एवं राप्रपा राष्ट्रवादीकी केन्द्रीय सदस्य रेखा थापाले सिंहदरबार कसैका बाबुको बिर्ता नभएको बताएकी छिन्। एनसेललाई कर तिर्न दवाव दिने कार्यक्रममा उनले यस्तो बताएकी हुन्।
नागरिक अभियानका तर्फबाट विरोध...
काठमाडौं। फिल्म क्षेत्रलाई हल्लाको क्षेत्र भनिन्छ। यहाँ सजिलै विक्ने भनेको हल्ला हो। यस क्षेत्रमा सक्रिय जो कोही हल्ला चलाउन र भ्रम फिजाउन हिचकिचाउँदैनन्।
केही समययता मिडियाले बढी स्थान दिने र चासो राख्ने विषय भनेको...
काठमाडौं, १५ वैशाख । नेपाली चलचित्र जगतकी चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौको पूँजीगत लाभकर असुलीका लागि दबाब दिन युवाहरुलाई आह्वान गरेकी छन् ।
चलचित्र निर्मात्री समेत रहेकी उनले एनसेलले लुट मच्याउँदा पनि सरकारले...
काठमाडौं, ४ चैत । सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई अहिले परीक्षाको चटारो छ । उनी यो वर्ष काठमाडौंबाट एसइइकाे फाइनल परीक्षा दिँदैछिन् । अब परीक्षाको मिति ६ दिन मात्र बाँकी छ। त्यसैले परीक्षालाई लक्षित गरेर उनी अहिले आफूले...
एजेन्सी । अभिनेत्रीको पारदर्शी पहिरनलाई लिएर विवाद शुरु भएको छ । इजिप्टकी अभिनेत्री रानिया यूसेफले एक फिल्म फेस्टिवलमा कालो रङको पारदर्शी ड्रेस लगाएकी थिइन् । त्यसपछि मानिसहरुले अश्लीलताको संज्ञा दिँदै उनको चर्को विरोध...

