काठमाडौं। जेठ २० गतेदेखि अपि पावरले निष्कासन गरेको हकप्रद शेयर खरिद गर्ने आज अन्तिम दिन हो।
कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर ९ गतेसम्म बिक्रि नभएपछि १३ गतेसम्म खरिद गर्ने समय थप गरेको थियो। २९.३८ प्रतिशत हकप्रद शेयर...
Tag - अपि पावर कम्पनी
काठमाडौं। अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि वैशाख २९ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन गर्न...
काठमाडौं। अपि पावर कम्पनीलाई २९% हकप्रद बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले १ः०.२९ अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति दिएको हो। यसमा बिक्री प्रबन्धकको काम...
काठमाडौं। अपि पावर कम्पनीले लिलामी बिक्रीमा ल्याएको साढे १३ लाख कित्ता शेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन रहेको छ।
कम्पनीले पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको थियो।...

