Tag - अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रशासन सुरक्षा/अपराध

प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

धनुषा। धनुषाको जनकपुर स्थित प्रदेश–२ काे मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात समेत जफत गरेको छ ।
प्रदेश–२...

बांकी पढ्नुहोस्
सरकार

भ्रष्ट्राचार नियन्त्रण विगतभन्दा प्रभावकारी बनाउने प्रमुख आयुक्त राईको दावी

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले जोसुकै भ्रष्टाचारीलाई कारबाही गर्ने बताएका छन्। काठमाडौंस्थित घट्टेकुलो समाजले शनिबार गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त...

बांकी पढ्नुहोस्
राजनीति संघीय संसद समाचार

अख्तियार अनुसन्धानको हदम्याद दस वर्ष प्रस्ताव

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुर अनुसन्धानको हदम्याद बढाउन माग गरेको छ । अख्तियारको विधेयकमा संशोधन हाल्दै अनुसन्धानको हदम्याद दस वर्ष प्रस्ताव गरेको हो । आयोगको तेस्रो संशोधन विधेयकमा छवटा...

बांकी पढ्नुहोस्
कानून/न्याय राजनीति

भ्रष्टाचार अनुसन्धानमा पाँच वर्ष हदम्यादको प्रस्ताव

काठमाडौँ। सरकारले भ्रष्टाचारजन्य कसुर अनुसन्धानमा पाँच वर्ष हद म्यादको व्यवस्था प्रस्ताव गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्दै सरकारले उक्त व्यवस्था गरेको हो।
प्रधानमन्त्री तथा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

घुस रकमसहित इञ्जिनीयर पौडेल पक्राउ

बुटवल, ९ कात्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ।
शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ बुटवल रुपन्देहीमा करारमा...

बांकी पढ्नुहोस्
कानून/न्याय

१३ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं, ५ कात्तिक। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
वैदेशिक रोजगारमा जान चाहने महिला...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

अख्तियारद्वारा घुस लिएको अभियोगमा प्रध्यानाध्यापक पक्राउ

काठमाडौं, १४ असाेज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
शिक्षक नियुक्तिमा...

बांकी पढ्नुहोस्
समाज

अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक गर्छाैं

काठमाडौं, ४ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन्। उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको...

बांकी पढ्नुहोस्
सरकार

गृहका कर्मचारी सबैभन्दा घुस्याहा : कुन मन्त्रालयको नम्वर कति ?

काठमाडौं, ५ साउन (रासस)। गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५–७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा सो निष्कर्ष...

बांकी पढ्नुहोस्
कानून/न्याय

बालुवाटार जग्गा प्रकरण : बयानकाे लागि अख्तियारले बाेलायाे थप ३ जनालाई, काे–काे परे ?

काठमाडौं, १२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा थप ३ जनालाई बयानका लागि बोलाएको छ ।
बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा...

बांकी पढ्नुहोस्