मुम्बई, १६ पुस । २०१८ को आज अन्तिम दिन यस वर्ष बलिउडमा पनि धेरै सम्बन्ध जाेडिने/टुट्ने भएका छन् । धेरैले विवाह गरेर घरजम गरेका छन् जसमध्ये रणवीर सिंह- दीपिका पादुकाेणदेखी प्रियंका चोपडा- निक जोनस रहेका छन् ।२०१९ पनि केही जोडीहरु...
Tag - बलिउड
एजेन्सी । सन् २०१८ मा बलिउडका तिन वटै खान फ्लप भए । सलमानको फिल्म ‘रेस ३’ले सोचेअनुरुप कमाउन सकेन । यसले समीक्षक र दर्शकको आलोचना खेप्नुपर्यो । फिल्मले लगानी उठाएर राम्रै व्यापार गरेपनि आमदर्शकले भने चित्त बुझाउने...
नयाँदिल्ली, १५ पुस । चर्चित बलिउड फिल्म निर्देशक एवं निर्माता मृणाल सेनको निधन भएको छ । दीर्घ रोगका कारण लामो समय थालामा रहेका सेनको आइतबार ९५ वर्षको उमेरमा निधन भएको हो।
फिल्मलाई समाजको ऐनाको रुपमा चित्रण गर्ने बलिउड हस्ती...
एजेन्सी । कमेडियन कपिल शर्मा यतिबेला वैवाहिक जीवनमा रमाइरहेका छन् । उनी लामो समयपछि दर्शकलाई मनोरञ्जन दिन तयार भएका छन् । शनिबारदेखि कपिल शर्माले आफ्नो चर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’मार्फत टिभीमा फर्कँदैछन् । उनको शो...
एजेन्सी । बलिउडमा यस्ता केही अभिनेत्री छन् जसलाई सलमान खानले भित्र्याएका छन् । सलमानले स्नेहा उल्लाललाई पनि बलिउडमा स्थान दिए । सलमानले ऐश्वर्यासँग ब्रेकअप भएपछि उल्लाललाई बलिउड इन्ट्री गराएका थिए । सलमानले ऐश्वर्यालाई...
एजेन्सी । बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री मलाइका अरोरा प्राय: फिटनेसका कारण चर्चामा आउने गर्छिन् । हालै उनले सामाजिक सञ्जालमा हट फोटो अपलोड गरेकी छन् । केही दिनअघि उनलाई क्रिसमस मनाइरहेको अवस्थामा देखिएको थियो ।
सो अवसरमा...
एजेन्सी । संसारभर अहिले क्रिसमसको माहौल छ । यसैबीच बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री शर्लिन चोपडालाई पनि क्रिसमस राम्रैसँग लागेको छ ।
यसपटकको क्रिसमसमा पनि शर्लिनले आफ्नो इंस्टाग्राममा एक फोटो र भिडियो अपलोड गरेकी छन् । जसमा...
एजेन्सी । बलिउडमा आफ्नो बोल्डनेसमार्फत चर्चामा आएकी अभिनेत्री हुन् ईशा गुप्ता । उनी आफ्नो हट अवतारका लागि परिचित छिन् । ईशा प्राय: आफ्नो हट फोटोशूट र फिल्मका कारण खबर बन्छिन् । सामाजिक सञ्जालमा ईशा निकै सक्रिय रहने गर्छिन् ।...
एजेन्सी । बलिउड अभिनेत्री सारा अली खानको यतिबेला चर्चा चुलिएको छ । उनले एकपछि अर्को फिल्म साइन गरिरहेकी छन् । उनी अहिले आफ्नो आगामी फिल्मको प्रमोशनमा जुटेकी छन् । बताइएअनुसार अहिले साराको हातेेमा अर्को फिल्ममा परेको छ । उनी...
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले १० दिनअघि विवाह गरेका थिए । बिहेपछि प्रियंकाले दिल्लीमा पहिलो रिसेप्सन दिएकी थिइन् ।
बिहेपछि पनि उनीहरुले क्वालिटी टाइम बिताउन पाएका थिएनन् । तर, अहिले...

