Archive - 2018

समाज

हिमआँधीमा बेपत्ता नौ जनाको शव फेला (नामसहित)

म्याग्दी, २८ असोज । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ ।
हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले...

बांकी पढ्नुहोस्
समाज

यस्तो छ शुक्लाफाँटामा हात्ती आतङ्क

कञ्चनपुर, २८ असोज । एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

नेपाल बहुरङ्गको फूलबारी हो : अध्यक्ष तिमिल्सिना

बागलुङ, २८ असोज । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् ।
महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आइतबार बाग्लुङ्मा आयोजना गरेको शुभकामना आदानप्रदान...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

यी हुन् महिलालाई सबैभन्दा मनपर्ने यौन आसन

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो, जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ । सेक्सलाई अझ आनन्दायक बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ । पुरुषभन्दा महिला ढिलो स्खलित...

बांकी पढ्नुहोस्
समाचार • समाज

गर्भ जचाए अण्डा उपहार

ओखलढुंगा – जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–५ की शर्मिला मगर ६ महिनाकी गर्भवती हुन्। उनले ४ र ६ महिना गरी दुईपटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराइसकेकी छन्। यसरी गर्भ जाँच गराउँदा उनले गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा...

बांकी पढ्नुहोस्
खेलकुद

जीवन स्मृति ब्याटमिन्टनको उपाधि निश्चल र केवलद्वारा कब्जा

भरतपुर, २७ असोज । निश्चल बस्नेत र केवल न्यौपानेको टोलीले भरतपुर (२२, पटिहानीमा सम्पन्न भएको प्रथम जीवन स्मृति खुल्ला ब्याटमिन्टन प्रतियोगिताको उपाधि कब्जा गरेका छन् ।
पटिहानी युवा तथा खेलकुद परिषद भरतपुर २२, चितवनको आयोजनामा...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

मन्त्री बीनाद्वारा देवचुलीको ओभरहेड ट्याङ्कीको शिलान्यास

नवलपरासी, २८ असोज । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले शनिबार दिनभर पूर्वी नवलपरासीका विभिन्न खानेपानी आयोजनाको अनुगमन र शिलान्यास गरेकी छिन् ।
मन्त्री मगरले देवचुली नगरपालिका–१६ मा शुरु हुन लागेको रजहर खानेपानी तथा...

बांकी पढ्नुहोस्
राजनीति

यी हुन् डाक्टर कुट्ने पूर्वसांसद

कञ्चनपुर, २८ असोज । नेपाली कांग्रेसका एकजना पूर्व सांसदले डाक्टरमाथि आक्रमण गरेका छन् । २०७० मा भएको निर्वाचनमा कञ्चनपुरबाट विजयी भएका पूर्व सांसद दिवानसिंह बिष्टले डाक्टरमाथि आक्रमण गरेका हुन्।
विष्टले श्रीपुर प्राथमिक...

बांकी पढ्नुहोस्
बहस

दशैंबारे के भन्छन् समाजवादी चिन्तकहरु ? (बहस)

साम्राज्यवादी, सामन्तवादी साथै अहिले संशोधनवादी संस्कृति पनि आएको छ । द्वैधवादी संस्कृति पनि आएको छ । द्वैधवादी संस्कृति पनि खतरनाक छ । यसलाई पुँजीवादी संस्कृति भनिन्छ तर यो पनि सबैमा छ ।

बांकी पढ्नुहोस्
राजनीति

प्रत्येक सात गते मन्त्रीहरुको परीक्षा, प्रधानमन्त्रीले नम्वर दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब हरेक महिनाको ७ गते मन्त्रालयहरूले गरेका कामको मूल्यांकन गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सफ्टवेयर बनाएर हरेक मन्त्रालय कामको अनुगमन गर्ने व्यवस्था...

बांकी पढ्नुहोस्