Archive - 2018

बहस

धर्म, संस्कृति र चाड पर्वबारे कम्युनिष्ट दृष्टिकोण (बहस)

धर्मले बुद्धिको मात्र होइन इन्द्रियज्ञान र तर्कपद्धतिको पनि निषेध गर्दछ । यसले प्रत्यक्ष ज्ञान तथा अनुभव, बुद्धि र प्रयोगलाई आधार मान्ने विज्ञानको होइन अन्ध विश्वास र पूर्ण समर्पणको माग आप्mना अनुयायीसित गर्दछ । यही मागले...

बांकी पढ्नुहोस्
सेवा/जागिर

लोकसेवा आयोगले असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने

काठमाडौं, २८ असोज । लोकसेवा आयोगले कर्मचारी रिक्त दरबन्दी पूर्तीका लागि असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने भएको छ ।
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया नै अगाडि नबढेकोले रिक्त दरबन्दी यकिन हुन...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

कहिले हुन्छन् एसपी बिष्ट बर्खास्त ?

काठमाडौं, २८ असोज । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई महिना बित्दासमेत प्रहरीले अभियुक्त पत्ता लगाउन सकेको छैन । अनुसन्धानका निम्ति प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोका दुईवटा...

बांकी पढ्नुहोस्
खेलकुद • समाचार

म्यानचेस्टर सिटीको प्रस्ताव मेसीलाई अस्विकार

लियोनल मेसीलाई क्लब भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटीले निकै ठूलो प्रयास गरेको खुलेको छ ।
म्यानचेस्टर सिटीले मेस्सीलाई बार्सिलोनामा पाइरहेको भन्दा तेब्बर बढी पारिश्रमिक दिने प्रस्ताव गरेको स्पेनिस पत्रिका मुण्डो...

बांकी पढ्नुहोस्
समाचार • समाज

राउटेहरुको दशैं मनाउने यस्तो छ तयारी

सुर्खेत, २८ असोज । हिन्दु समुदायको महान् पर्व दशैंको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन् ।
राउटे तीन दिनअघि दैलेखबाट सुर्खेतको लेकबेसी नगरपालिका–९ ज्यामिरे जङ्गलमा सरेका...

बांकी पढ्नुहोस्
समाचार • समाज

दश वर्षीया बालिकाको बलात्कारपछि हत्या

असोज २८, धनुषा । धनुषाको औरही नगरपालिका–२ परवाहाकी दश वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् ।
हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी...

बांकी पढ्नुहोस्
बैंक / बित्त

दश वर्षमा मध्यम स्तरको मुलूक बनाउँछौं : अर्थमन्त्री खतिवडा

काठमाडौं, २८ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पुर्याउने उपाय सीमित भएको बताएका छन् ।
उनले भने, “परिमाणात्मक रूपमा खुकुलो...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

यी हुन् चालीस लाखमा आफ्नै खेत बेचेर बाटो बनाउने वडाध्यक्ष

काठमाडौं । चुनावमा सबैजसो उम्मेदवारको मुखमा झुण्डिने नारा हो– विकास गर्छु, खानेपानी ल्याउँछु, बाटो ल्याउँछु, बिजुली ल्याउँछु। तर, चुनाव जितेपछि विकास त कता हो कता गाउँमा फर्केर आएको समेत देख्न पाइदैन । तर पोखरा महानगरापलिकाको...

बांकी पढ्नुहोस्
बैंक / बित्त • समाचार

कर्मचारीले दशैंमा पनि तलब पाएनन्

बैतडी, २८ असोज । दशैंको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैंमा समेत तलब नपाउँदा समस्या भएको...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

‘ओली सरकारबाट उम्मिद हरायो, दोस्ती खतम, समर्थन फिर्ता हुन्छ’ : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले केपी शर्मा ओली नेतृत्वको सरकारबाट सुधारको उम्मिद सकिएको बताएका छन् ।
उनले मधेसका माग संवोधन गर्न सरकार अनिच्छुक देखिएको भन्दै अब माग नै पूरा...

बांकी पढ्नुहोस्