गोरखा, २८ असोज । गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमिसुधारमन्त्री लेखबहादुर थापाले प्रदेशभित्रका सबै स्थानीय तहमा नमूना कृषि फार्मको स्थापना गरिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी गोरखाले आइतबार...
Archive - 2018
वीरगंज, २८ असोज । बारामा छ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिम्रौनगढ नगरपालिका वडा ३ नौकाटोला बस्ने धनेश्वर यादवको छोरा दीपक यादवको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रमुख एसपी मीरा चौधरीले...
दुल्लु, दैलेख, २८ असोज । गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीया राउटे प्रकाश शाहीको श्रीमती सुत्केरी भइन् ।
सत्र वर्षीया श्रीमती मिहिन शाहीबाट...
बिर्तामोड, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओली दशैं मनाउन झापा आउने भएपछि प्रहरीले झापाको सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रधानमन्त्री ओली कात्तिक १ गते झापा आउने भएका छन् ।
सवारी चेकजाँच देखि सीमाक्षेत्रमा हुने आवत जावत...
काठमाडौं, २८ असोज । गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौंमा आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र...
काठमाडौं, २८ असोज । मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ ।
दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले यही गतिमा काम भए दुई महिनाभित्र...
सिकागो, २८ असोज । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् ।
आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा...
दाङ, २८ असोज । सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताएका छन् ।
तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले तुलसीपुरमा आयोजना गरेको बडादशैं, दिपावली तथा छठपर्वको शुभकामना...
काठमाडौं, २८ असोज । निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधिन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएको झन्डै साढे दुई बर्षदेखि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को निलम्बनमा रहेको नोपली...
असोज २८, काठमाडौं । देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र...

