Archive - 2018

राजनीति

मन्त्री नटेर्ने दुई सचिव प्रधानमन्त्री कार्यालय तानिए

काठमाडौं – संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालयमा तानिएका छन् ।
स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा प्रधानमन्त्री तथा...

बांकी पढ्नुहोस्
एनआरएन

विश्वभरिका मेयरहरुको संगठनमा न्यौपाने निर्वाचित

दमौली, ८ कात्तिक । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा...

बांकी पढ्नुहोस्
स्पेशल

‘‘सङ्गीत र सिर्जनाको सीमा हुँदैन’’

बागलुङ, ८ कात्तिक । विदेशमा बसेर पनि नेपालीले आफूमा भएका सिर्जनाहरुलाई बेलाबखत प्रस्फुटित गर्दै आएका छन् । गीतकार नवराज पन्त अमेरिकामा बस्छन् । उनको पछिल्लो रचना ‘सालको पात टपरी हुनी’ को चर्चा नेपालमा छ । सार्वजनिक भएको महिना...

बांकी पढ्नुहोस्
समाज • हेल्थ टिप्स

चौतारा नगरपालिकामा २ दिने निशूल्क स्वास्थ्य शिविर हुने

काठमाडौं, ८ कार्तिक । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा २ दिने निशूल्क स्वास्थ्य शिविर हुने भएको छ ।
स्वास्थ्य शिविरको आयोजना चौतारा नगरपालिकाले गरेको हो । शिविरमा बीपी कोइराला क्यान्सर अस्पताल...

बांकी पढ्नुहोस्
राजनीति

मोहनबिक्रम, मोहन वैद्य र ऋषि कट्टेलबीच एकताका लागि बार्ता

काठमाडौँ, कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले जनगणतन्त्र स्थापना गरे मात्र जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित साक्षात्कारमा गजुरेलले संविधानमा दुई...

बांकी पढ्नुहोस्
राजनीति

किन आउँदैछन् भाकपा मार्क्सवादीका नेता सीताराम यचुरी नेपाल ?

काठमाडौँ, ८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै छन् ।
काठमाडौं रहँदा यचुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री...

बांकी पढ्नुहोस्
राजनीति

आयोजना सम्बन्धि सांसदलाई के-के अधिकार ? (हेर्नुस् सूचि)

काठमाडौँ, ७ कात्तिक । स्थानीय पूर्वाधार विकासका लागि आयोजना छनोट गर्ने जिम्मा सम्बन्धित क्षेत्रको निर्वाचित सांसदलाई दिइएको छ ।
पहिले ‘सांसद विकास कोष’ नाम सञ्चालित उक्त कार्यक्रम अहिले ‘स्थानीय पूर्वाधार विकास साझेदारी...

बांकी पढ्नुहोस्
राजनीति • स्पेशल

रकमान्तर छानविन गर्न समिति गठन, ‘अनुसन्धानपछि निर्णय लिन्छु’ : मन्त्री बिना मगर

काठमाडौं, ७ कार्तिक । खानेपानी मन्त्रालयले रकमान्तरबारे छानविन गर्न सात वटै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बुधबार दिउँसो मन्त्रालयमा बसेको बैठकले छानविन टोली गठन गरेको हो ।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार...

बांकी पढ्नुहोस्
राजनीति

बौद्धिक सम्पत्तिको संरक्षण गर्छौं : मन्त्री यादव

काठमाडौँ, ७ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बौद्धिक सम्पत्तिलाई संविधानतः मौलिक अधिकारका रुपमा स्थापित गरी यसको संरक्षण गर्न नेपाल सरकार गम्भीर रहेको बताएका छन् ।
विश्व बौद्धिक सम्पत्ति...

बांकी पढ्नुहोस्
विकास/निर्माण

२० ठाउँमा चार्जिङ स्टेशन, काठमाडौंमा कहाँकहाँ चल्छ विद्युतीय बस ?

ललितपुर, ७ कात्तिक । मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको विद्युतीय बस कुन रुटमा चलाउने भन्ने टुङ्गो लागेको छैन । बस व्यवस्थापनको जिम्मेवारी पाएको साझा यातायातले बस दर्ता भएपछि नै रुटको तय हुने बताएको छ...

बांकी पढ्नुहोस्