काठमाडौं, ८ कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुले नागरिक सेवा गर्न पाएको सुनौलो मौका र वर्तमान चुनौतिलाई आत्मसात् गर्दै उपलब्ध साधन स्रोतलाई अधिकतम उपयोगका साथ संगठनको मर्यादा कायम राखी काम...
Archive - 2018
जनकपुर, ८ कार्तिक । नेकपाका अध्यक्ष प्रचण्डले कार्तिक ६ गते प्रदेश नम्बर २ को जनकपुरमा नेकपा पाटी कार्यालयको उद्घाटन गर्ने क्रममा बोलेको विषयलाई लिएर प्रदेश २ मा मधेशी नेताहरुले आपत्ति जनाएका छन् ।
प्रदेश नं २ का उद्योग...
यस वर्षको प्रतिष्ठित सियोल शान्ति पुरस्कार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाउने भएका छन्। दक्षिण कोरियाले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त शान्ति पुरस्कार यस वर्ष मोदीको आर्थिक नीतिलाई प्रशंसा गर्दै प्रदान गर्न...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ ।
बिहीबार बसेको बैठकले सचिवालय सदस्य रामबहादुर थापा बादल...
काठमाडौँ, ८ कात्तिक । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।
विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महीना नेपाल १६०औँ स्थानमा थियो ।
दक्षिण...
काठमाडौं– वैदेशिक मुलुकसँगको व्यापार घाटा चुलिने क्रमले यो तीन महिनामा पनि निरन्तरता पाएको छ ।
चालू आर्थिक वर्षको (२०७५/०७६) तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब ८४ करोडको व्यापार घाटा बेहोर्नु परेको छ । जबकि यस्तो ब्यापार घाटा गत...
काठमाडौं, ८ कात्तिक । कुनै वस्तु बिक्री गर्दा तपाईले परिमाणमा थोरै कमी गरी उपभोक्तालाई ठगी गरिरहनुभएको त छैन ? यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्दै आउनुभएको त छैन् ? आजैदेखि उपभोक्ता ठग्ने काम बन्द गर्नुहोस्...
विदुर, ८ कात्तिक । कारागार जीवन भन्नेबित्तिकै सामान्यतयाः सबैको बुझाइ हुन्छ, त्यहाँको बसाइ कष्टकर र अत्यन्तै पट्यारलाग्दो हुन्छ । जिल्ला कारागार नुवाकोटमा भने वास्तविकता त्यस्तो नभएर तिनको दिनचर्या सोचेभन्दा फरक...
काठमाडौं, ८ कात्तिक । नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या दैनिक बढ्दो छ । कतिपय युवा सीप सिकेर विदेश जाने गरेका भए पनि अधिकांश भने अदक्षमै विदेशिने गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले गरेको एक अध्ययनमा यस्तो...
काठमाडौं, ८ कात्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले तत्कालिन एसपी डिल्लीराज विष्टलाई वर्खास्ती गर्ने तयारी गरेपछि विष्ट परिवारले निष्पक्ष...

