Archive - 2018

समाचार

सुनसरीमा गोली चल्यो, हुसेनको हत्या

सुनसरी, ५ मंसिर । सुनसरीको दुहबीमा गोली चलेको छ । गोली प्रहारबाट इँटा उद्योगमा कार्यरत व्यवस्थापकको मृत्यु भएको छ ।
बुधबार बिहान साढे ६ बजे अज्ञात समूहको गोली लागि ५४ वर्षीय फिदा हुसेनको ज्यान गएको हो ।
हुसेनलाई विराटनगरस्थित...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि

सक्कली सूर्यभन्दा तीन गुणा तातो कृत्रिम सूर्य बनाउँदै चीन

बेइजिङ : चीनका वैज्ञानिकले स्वच्छ ऊर्जा पैदा गर्ने उद्धेश्यका साथ एक कृत्रिम सूर्य बनाउने तयारी गरेको छ। यो खास सूर्य भन्दा ६ गुणा धेरै तातो हुनेछ । जहाँ खास सूर्यको गर्भ करिब १.५० करोड डिग्री सेल्सियससम्म तातो हुन्छ भने चीनको...

बांकी पढ्नुहोस्
राजनीति • सेवा/जागिर

यस्तो छ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको तयारी

काठमाडौं : सरकारले आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ।
यही मङ्सिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘योगदानमा आधारित सामाजिक सुरक्षा...

बांकी पढ्नुहोस्
स्पेशल

शान्ति सम्झौताका बाह्र वर्ष : कस्तो छ प्रगति ?

काठमाडौँ, ५ मङ्सिर । विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दश वर्षे सशस्त्र द्वन्द्व पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन् ।
तत्कालीन राज्यपक्ष र विद्रोही पक्षबीच विस्तृत शान्ति सम्झौता २०६३ साल मङ्सिर ५...

बांकी पढ्नुहोस्
खेलकुद

प्रकाश दाहाल स्मृति कप जारी

चरिकोट, ४ मङ्सिर । दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगिताअन्तर्गत भएका खेलबाट एपिएफ नेपाल र दीपशिखा नैकाप सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एपिएफ र चितवन जिल्ला फुटबल सङ्घबीच पहिलो खेलमा २–१ गोल अन्तरले...

बांकी पढ्नुहोस्
स्पेशल

बाहिर मान्छेले जसरी बुझे, भित्र प्रकाश त्यस्तो छँदै थिएन : आमा सीता दाहाल

ऊ एकदमै दयालु स्वाभावको थियो। बाबुआमाका लागि ज्यान दिने स्वाभाव थियो। तर, शान्ति कालमा आएपछि मीडियाले उसको बारेमा अनेकथरि कुरा लेखे। तर, उसको यथार्थ खोतल्ने प्रयास कसैले पनि गरेनन्।

बांकी पढ्नुहोस्
समाचार

महतो बने राजपा अध्यक्ष मण्डलको संयोजक

काठमाडौं, ४ मंसिर । राजेन्द्र महतो राजपा नेपालको अध्यक्षमण्डलको संयोजकमा चयन भएका छन् ।
मंगलबार राजपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट पारित गरी महतोलाई...

बांकी पढ्नुहोस्
खेलकुद

सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने, पारिश्रमिक कति ?

काठमाडौं, ४ मंसिर । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग (पीएसएल) टी -ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
सन्दीपलाई मंगलबार भएको अक्सनमा लाहोर कालान्दरले किनेको हो । उनी गोल्ड श्रेणीमा...

बांकी पढ्नुहोस्
समाचार

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउँछौं : सिईओ जोशी

काठमाडौं, ४ मंसिर । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले  तिव्र रुपमा काम अगाडि बढाएको बताएका छन् ।
मंगलबार...

बांकी पढ्नुहोस्
राजनीति • विजनेस

समाजवादी अर्थनीति बनाउनुस् : प्रधानमन्त्री ओली

काठमाडौं, ४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि आवश्यक नीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले जनताले अपेक्षा गरेअनुसार विकास निर्माणको कामले गति...

बांकी पढ्नुहोस्