काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार र पार्टी दुवैले पार्टीको अहमता देखिएको बताएका छन् । उनले सभापति देउवाले विधान बिपरीत पार्टी चलाएको आरोप लगाएका हुन् ।
नेता सिंहले भने, ‘विधि विधान मिच्ने अधिकार...
Archive - 2018
चितवन, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताएका छन् ।
बुधबार प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले...
काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भई उनी बुधबार स्वदेश फर्किएको उनका स्वकीय सचिव नितेश...
गलकोट, ५ मंसिर । बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक हुने ठहर गर्दै चना चटपटले नगरबासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो...
ललितपुर, ५ मंसिर । भोलि (बिहीबार)देखि बूढानीलकण्ठस्थित पार्क भिलेजमा ‘एशिया स्वच्छ व्यवसाय सम्मेलन २०१८’ आयोजना हुने भएको छ । एशिया स्वच्छ व्यवसायी सङ्गठन र स्वच्छ व्यवसाय समूह नेपालले स्वच्छ व्यवसायलाई प्रवद्र्धन गर्ने...
सुर्खेत, ५ मंसिर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको विचार व्यक्त गरेका छन् ।
काँग्रेस सुर्खेतद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले १२...
भीमदत्तनगर, ५ मंसिर । नेपाली काँग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् ।
बुधबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित...
काठमाडौं, ५ मंसिर । बुधबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५८ हजारमा...
धादिङ, ५ मंसिर । धादिङबाट निर्वाचित प्रदेशसभाका सांसद जगत सिंखडाले पुलको काम नसकी ठेकेदार भागेपछि आक्रोश व्यक्त गरेका छन् ।
सांसद सिंखडाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै विकास निमार्णमा हुने लापरवाही र त्यसमा...
काठमाडौं, ५ मंसिर । नेपाली युवा स्ट्राइकर बिमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् ।
यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब...

