काठमाडौं, १७ कात्तिक। साताको पहिलो दिन आज आईतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ। गत शुक्रबार प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मूल्यमै आज पनि कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ७० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज