काठमाडौं, २७ भदाै। आज साताको पाँचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज तोलामा रु २ सय रुपैंयाँले घटेको हो ।
बिहीबार सुन तोलामा ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ सयले घटेर ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको भाउ भने स्थिर छ। आज चाँदी तोलाको ८७५ रुपैयाँमा किचबेच भइरहेको छ।केही दिनयता सुनको भाउ घट्दै आएको छ।


लाेकपाटी न्यूज