किन बढ्यो सुनको मूल्य ? यस्तो छ  ६ कारण

लाेकपाटी न्यूज

काठमाडौं, २९ साउन। नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

मूल्य बढ्नुका कारण यस्ता छन्ः

चीन–अमेरिका व्यापार युद्ध

अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याज

कमजोर सेयर बजार

जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता

अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध

जम्मु–कश्मीर विवाद।

यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्