काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकका अनुसार आज ९असार ३१० एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९६ रुपैयाँ रहेको छ।
यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२४ रुपैयाँ ०१, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०० पैसा रहेको छ।
यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा रहेको छ। यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७७ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको छ।




लाेकपाटी न्यूज