कति पुग्यो डलरको मूल्य, विनिमयदर कति ?

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकका अनुसार आज (असार २५) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ रुपैयाँ रहेको छ।

यस्तै युरो एकको खरिददर १२२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२३ रुपैयाँ १८, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा रहेको छ।

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा रहेको छ।यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको छ।3

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्