काठमाडौं,३ असार । नेपाली बजारमा आज छापावाला सुन मंगलबार सुनको भाउ घटेको छ ।तोलामा रु १०० रुपियाँले घटेको हो।
सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो।यस्तै तेजावी सुन ६२ हजार ७०० मा कारोबार भएको छ।यस्तै चाँदी मंगलबार तोलामा रु ७२० मा कारोबार भएको छ।



लाेकपाटी न्यूज