काठमाडौं, ८ जेठ। बुधबार छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भएको छ।
मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो।मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो।
यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


लाेकपाटी न्यूज