यस्तो छ आजको डलर भाउ (सूचिसहित)

Foreign currency
लाेकपाटी न्यूज

काठमाडौ‌ं, १६ वैशाख । नेपाल राष्ट्र बैंकले आज वैशाख १६ गतेका लागि अमेरिकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २७ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३४ पैसा र बिक्रिदर १४५ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६७ रुपैयाँ ०९ पैसा र बिक्रिदर ३६९ रुपैयाँ ०६ पैसा रहेको छ ।

nrb_jeDinVAFLh

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्