सोमबार कति छ सुनचाँदीको भाउ ?

Gold
लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख। आज नेपाली बजारमा सुनको मुल्य बढेको छ। सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ बढेको हो।

आइतबार तोलमा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार रु १०० बढेर ५९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ। तेजावी सुन तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदीमुल्य भने स्थिर छ। सोमबार चाँदी तोलामा ७३० ले कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्