काठमाडौं, १७ माघ । युएईमा जारी टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले छैटौं विकेट लिएको छ ।
टस जितेर नेपालले बलिङ गरेको हो । नेपाललाई १७ औं ओभरमा अविनाश बोहराले पाँचौं सफलता दिलाएका हुन् ।
बोहराले साइमन अनवारलाई ५९ रनमा खेलिरहँदाले बोल्ड गरेका हुन् । अनवारले ३८ बलमा ५ चौका र २ छक्काको मदतले ५९ रन बनाए ।
बसन्त रेग्मीले खेलको १८ औं ओभरमा मोहम्मद नाभिदलाई आउट गरे । यससँगै युएईको ५ विकेट खसिसकेको छ ।
यसअघि नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।



लाेकपाटी न्यूज

