भाेलीबाट ललितपुरमा पाँच जनाभन्दा बढि भेला हुन नपाइने

Lalitpur
लोकपाटी न्यूज

काठमाडौँ। कोभिड १९को संक्रमण उच्च भएको भन्दै ललितपुर प्रशासनले पाँच जनाभन्दा धरै भेला हुन नदिने निर्णय गरेको छ। प्रशासनले पाँच जनाभन्दा बढी मान्छे भेला हुन नपाइने गरी निषेधित क्षेत्र पनि तोकेको छ।

शनिबार बिहान ६ बजेदेखि आगामी बुधबार राति १० बजेसम्म ललितपुरका विभिन्न क्षेत्रमा पाँच जना भन्दा धेरै भेला हुन नपाइने आदेश जारी गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्