साल्ट ट्रेडिङकाे सेयर मूल्यमा सकारात्मक सर्किट

लोकपाटी न्यूज

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य मंगलवार १० प्रतिशतले वृद्धि भएको छ।

यो समाचार तयार पार्दासम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ११ हजार ५५० पुगेको हो। कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धरै भएकाले शेयर मूल्य बढेको हो।

मार्केट डेप्थमा हेर्दा खरीद माग २ हजार ९४८ छ भने विक्रेता एउटा पनि देखिएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्