यस्तो छ आजको सुनचाँदीको बजार भाउ

लोकपाटी न्यूज

शुक्रवार सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा ६ सयले कम हो।  बिहीबार सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रवार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्