काठमाडौं, २७ पुस । शुक्रबार सुनचाँदीको बजार स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला रु. ६० हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको रु. ६० हजार ४ सयका किनबेच भइरहेको छ ।
चाँदी आज तोलाको रु. ७६५ मा कारोबार भइरहेको छ । आजको सुनचाँदीको भाउ पुस महिनाकै उच्च रहेको महासंघले जनाएको छ ।



लाेकपाटी न्यूज