चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन माग

chalchitra board
लोकपाटी न्यूज

काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका ३० देखि ६५ वर्षभित्रका इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो।

१५ दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त पेस गर्नुपर्नेछ। चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीको कार्यकाल गत साता सकिएको थियो।

film-development-board-1722406090

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्