५ सय १९ इन्स्पेक्टरको सरुवा

Nepal Police
लोकपाटी न्यूज

काठमाडौं। नेपाल प्रहरीका ५ सय १९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएका छन्। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरको सरुवा गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्